News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    सानिमा जिआईसी इन्स्योरेन्सका अध्यक्ष कयालले लिए शपथ

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष कुनाल कयालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष कुनालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष शपथ लिएका हुन् । जेठ ३२ गते सम्पन्न...बाँकी

    आइएमई पेको मोबाईल रिचार्जमा ५%  सम्म क्यासब्याकको निरन्तरता

    काठमाडौं । ‘आइएमई पे’ ले मोबाईल रिचार्जमा दिईरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ । आइएमईको २३ औँ वार्षिक उत्सवको अवसरमा आइएमई पे मार्फत मोबाईल रिचार्ज गर्दा पाइने क्यासब्याक निरन्तरता दिने निर्णय गरेको हो । केही...बाँकी

    सैनिक आवासीय महाविद्यालयलाई आकाशे पानी सङ्कलन, ग्राउन्डवाटर रिचार्ज तथा खानेपानी समाधान हस्तान्तरण

    काठमाडौ । कोका–कोला बेभरेजेज नेपालले स्प्ल्यास नेपालको कार्यान्वयन टोलीसंग मिलेर आकाशे पानी सङ्कलन, ग्राउन्डवाटर रिचार्ज (भूमिगत जल पुनःभरण) तथा सफा पिउने पानीको प्रोजेक्ट सैनिक आवासीय महाविद्यालयलाई हस्तान्तरण गरेको छ । २३ मे २०२३ मा सुरुवात...बाँकी

    के एल दुगड समुहद्वारा विश्व रक्तदाता दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । के एल दुगड समुहले विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त समुह अन्तर्गतका काठमाडौं कर्पोरेट अफिस तथा बिराटनगर, बिरगन्ज र नेपालगन्जका कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो ।...बाँकी

    सानिमा जिआईसीको सञ्चालकमा ६ जना निर्वाचित

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन् । बिहीबार सम्पन्न कम्पनीको पाँचौ वार्षिक साधारण सभाले सञ्चालक समितिमा संस्थापक सञ्चालक ३ र सर्वसाधारण सञ्चालक ३ जना गरी कूल ६ जनालाई निर्विरोध...बाँकी

    प्रदेशका कम्पनीलाई प्राधिकरणले भन्यो : उधारो बीमा रोक्नुस्, दररेटलाई पूर्ण रुपमा पालना गर्नुस्

    काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले बीमा कम्पनीहरुलाई उधारो बीमा रोक्नेदेखि दररेटलाई पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको छ । प्राधिकरणले निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरूसँग छलफल गरी कम्पनीहरुलाई सो निर्देशन दिएको हो...बाँकी

    ’माउन्ट केटु’ आरोहणमा पूर्णिमा श्रेष्ठलाई आइएमई र आइएमई पेको साथ

    काठमाडौं । नेपाली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठ, पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८००० मिटर माथिका ५ हिमालहरू चढ्न जादै छिन् । पूर्णिमाको यस प्रयासलाई सम्मान तथा साथ दिदै ’आइएमई’ र ’आइएमई पे’ ले पूर्णिमाको आरोहण...बाँकी

    नेशनल माइक्रोफाइनान्सको बोनश शेयरधनीहरूको हितग्राही खातामा जम्मा

    काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनश शेयर वितरण गरेको छ । कम्पनीले वैशाख १५ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात् सम्बन्धित...बाँकी

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र उपाय सिटिबीच सम्झौता, ७ लाखको बीमा सुविधा पाइने

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र उपाय सिटि कार्गो प्रालिबीच उपायमा आवद्ध ड्राइवर पार्टनरहरुलाई आधनिुक बैंकिङ सहित बीमा लगायतका सुविधाहरु प्रदान गर्ने सम्बन्धि एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस समझदारी बमोजिम उपायमा...बाँकी

    लुम्बिनी विकास बैंकद्धारा विभिन्न संस्थाहरुलाई सहयोग

    काठमाडौं । लुम्बिनी विकास बैंकले हेल्प नेपाल नेटवर्कलाई आर्थिक सहयोग स्वरुप १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । हेल्प नेपाल नेटवर्कले मुगु जिल्लाको मुर्मामा अवस्थित हेल्प नेपाल हेल्थ पोस्ट निमार्ण गर्नुका साथै स्थानीयहरु लगायत...बाँकी