News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    एशियन लाइफको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षको बोनश शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत वैशाख १८ गते १५औं वार्षिक साधारण सभाबाट पारित गरेको ८ दशमलव ५० प्रतिशत बोनश...बाँकी

    सूर्यज्योति लाइफको बीमालेख पुनर्जागरणमा ३५ प्रतिशत ब्याज छुट

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले बीमालेख पुनर्जागरणमा छुट दिने भएको छ । कम्पनीले २०८० असार ७ गतेदेखि २४ गतेभित्र पुनर्जागरण गराउँदा बीमितलाई लाग्ने ३५ प्रतिशत ब्याज छुट दिने व्यवस्था गरेको हो । यो सुविधा बीमा...बाँकी

    अब मोबाइलबाटै दैनिक २० लाख रुपैयाँ पठाउन सकिने, नबिल बैंकले शुरु गर्यो वेब सेवा

    काठमाडौं । नबिल बैंकले नयाँ अनलाइन बैंकिङ सेवा एनबैंक वेबको सेवा सुरु गरेको छ । बैंकले एक भर्चुअल कार्यक्रम गरी बिहीबारबाट यस्तो सेवाको सुरुवात गरेको हो । ग्राहकले यो सेवा अन्तर्गत आफ्नो डेस्कटप, ट्यावलेट वा...बाँकी

    नेशनल र समीट लघुवित्तको स्वाप रेसियो १०० बराबर ७३ कित्ता, १०८ कराेड पुँजीसहित ७४ जिल्लामा पहुँच

    काठमाडौं । नेशनल माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लि. र समीट लघुवित्त वित्तीय संस्था लि. बीच असार ६ गते मर्जरको लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस कार्यक्रममा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक...बाँकी

    नबिल इन्भेष्टमेण्ट बैंकिङ र श्रीनगर एग्रिटेक इन्डष्ट्रीजबीच सम्झौता

    काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ र श्रीनगर एग्रिटेक इन्डष्ट्रीजबीच सम्झौता भएको छ । संस्थागत परामर्श सेवा अन्तर्गत कम्पनीलाई सर्वसाधारणमा सार्वजनिक निष्काशनको कार्य गर्ने, कम्पनीलाई एक सूचिकृत कम्पनी बनाउने र आवश्यक पूँजीको उपलब्धता जस्ता समन्वयकारी/सहयोगी भुमिका...बाँकी

    कसहा बजारमा समृद्धि फाइनान्सको नयाँ शाखा विस्तार

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज असार ७ गते सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ८ स्थित कसहा बजारमा आफ्नो एघारौं शाखा विस्तार गरेको छ । आज एक औपचारीक कार्यक्रमका बिच शाखाको उद्घाटन उक्त कार्यक्रमको...बाँकी

    एनएमबि बैंकले संचालनमा ल्यायो वी च्याट पे

    काठमाडौं । एनएमबि बैंकसगँको साझेदारी मार्फत छिमेकी राष्ट्र चीनको सर्वाधिक लोकप्रिय डिजीटल वालेट वी च्याट पे आधिकारिक रुपमा पहिलो पटक नेपाली बजारमा प्रवेश गरेको छ । वी च्याट पे सेवाको औपचारिक घोषणा नेपालका लागि चिनियाँ...बाँकी

    हिमालयन लाइफ इन्स्योरेन्सको शेयर सूचिकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा हिमालयन लाइफ इन्स्योरेन्सको शेयर सूचिकृत भएको छ । साविको यूनियन लाइफ,प्राइम लाइफ र गुराँस लाइफबीच मर्जर पछि बनेको हिमालयन लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचिकृत भएको हो । साविकको ३ वटा...बाँकी

    गोर्खाज फाइनान्सका संचालकशर्माको राजिनामा स्वीकृत

    काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका संचालक सागर शर्माको राजिनामा स्वीकृत भएको छ । कम्पनीका संचालक शर्माले आफ्नो व्यक्तिगत कारण देखाई जेठ २३ गते आफ्नो पदबाट राजिनामा दिएका थिए ।उनले दिएको राजिनामा कम्पनीको असार ५ गते...बाँकी

    समृद्धि फाइनान्सको नयाँ शाखा महोत्तरीको औरहीमा उद्घाटन

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको दसौं शाखाको रुपमा शाखा कार्यालय औरही, महोत्तरीमा समुद्घाटन सम्पन्न भएको छ । औरही नगरपालिकाका मेयर प्रदिप कुमार खडका र समृद्धि फाईनान्स लि.का संचालक दुर्गा थापाले संयुक्त रुपमा उक्त शाखाको...बाँकी