News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    एशियन लाइफले ३ रोपनी घरजग्गा किन्दै

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले घरजग्गा खरिद गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले काठमाडौं र ललितपुरमध्ये एक ठाउँमा घर तथा जग्गा नै खरिद गर्ने जनाएको छ । इन्स्योरेन्स कम्पनीका अनुसार काठमाण्डौं महानगरपालिका वा ललितपुर...बाँकी

    असारको दोश्रो साता ‘आइएमई पे’ मा टिभी/ईन्टरनेटमा प्रोमोकोडको वर्षा

    काठमाडौं | ‘आइएमई पे’ ले टिभी ईन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ । यो अफर असार ११ देखि असार १६ सम्म एक हप्ताका लागि चल्ने छ। यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत टिभी तथा ईन्टरनेटको...बाँकी

    नेपाल रेमिट र एनएमबी बैंकबीच रेमिट्यान्स भुक्तानी बारे सम्झौता

    काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र एनएमबी बैक लिमिटेडबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम एनएमबी बैंकको सिधै बैंक खातामा तथा एनएमबी बैंकका शाखा कार्यालय...बाँकी

    एकैपटक १५ वटा बीमा योजना ल्याउँदै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, कुन कुन ?

    काठमाडौं । दुई कम्पनी मर्जपछि बन्ने ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ ले एकैपटक १५ वटा बीमा योजनाहरु (प्रोडक्ट) सार्वजनिक गर्ने भएको छ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स मर्ज भई बन्ने प्रभु महालक्ष्मी...बाँकी

    नेशनल लाईफको बृहद अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न, एमडिआरटी गराउने

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सनिबार दमक झापा स्थित कस्मिक पार्टि प्यालेसमा प्रि एमडिआरटी सम्मान तथा बृहद अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको छ । ‘रन फर इन्कम चेज योर एमडिआरटी’ भन्ने नाराका साथ कम्पनीको...बाँकी

    नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल सहित नयाँ कार्यसमिति निर्वाचित

    ठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । परिसंघको २०औं वार्षिक साधारण सभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन भएका...बाँकी

    चेम्जोङका दम्पत्तिले छोराको जन्मदिनमा दिए १० लाखको बीमा पोलिसी उपहार

    काठमाडौं । पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । गहना, सुन लगायतका जिन्सी सामानहरु दिने प्रचलनलाई छोडदै मानिसहरुले पछिल्लो समय बीमा पोलिसी दिने प्रचलन भित्राएका हुन् । यसैबीच माइनगर पालिका वडा...बाँकी

    बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिए पछि २० अर्बको रिभर्स रिपो जारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता थुप्रिए पछि २० अर्बको रिभर्स रिपो जारी गरेको छ । राष्ट्र बैंकले हिजो बिहीबार पनि रिभर्स रिपो जारी गरेको थियो । १० अर्बको रिभर्स रिपो जारी गर्दा...बाँकी

    मधुवनमा समृद्धि फाइनान्सको नयाँ शाखा विस्तार

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको बह्रौं शाखाको रुपमा शाखा कार्यालय मधुवन, सुनसरीको समुद्घाटन भएको छ । बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की र समृद्धि फाईनान्सका संस्थापक संचालक सुदीप घिमिरेले संयुक्त रुपमा उद्धघाटन गरे कम्पनीको शाखा...बाँकी

    राष्ट्रिय बीमा कम्पनीलाई पुस मसान्त भित्र लेखापरीक्षण सक्न अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय बीमा कम्पनीका सञ्चालक समिति तथा उच्च व्यवस्थापन तहलाई मन्त्रालयमै बोलाएर पुस मसान्त भित्र लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री महतले लेखापरीक्षणका लागि मन्त्रालयबाट गर्नु पर्ने सम्पुर्ण...बाँकी