News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    बीमा अभिकर्ता र सर्भेयरले असारभित्रै लाइसेन्स नवीकरण गर्नुपर्ने, नत्र खारेज हुने

    काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरले असार महिना भित्रमा आफ्नो लाइसेन्स नवीरकण गर्नुपर्ने भएको छ । प्राधिकरणका अनुसार २०७९ कार्त्तिक २१ गतेभन्दा अघि दर्ता तथा नवीकरण गरेका सम्पूर्ण अभिकर्ता तथा सर्भेयरले आगामी असार मसान्त भित्र...बाँकी

    राष्ट्र बैंकले मौद्रिक नीतिको लागि संकलन गर्याे निजी क्षेत्रबाट सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि निजी क्षेत्रसँग सुझाव लिएको छ । बिहीबार मेरियट होटलमा एक कार्यक्रमको आयोजना गरी निजी क्षेत्रका उद्योगी व्यवसायीहरुसँग आगामी आर्थिक वर्ष २०८०÷८१ का मौद्रिक नीतिका...बाँकी

    सम्बृद्धि फाइनान्सले संस्थापक शेयर बिक्रि गर्ने

    काठमाडौं । सम्बृद्धि फाइनान्स लिमिटेडले संस्थापक शेयर बिधिm गर्ने भएको छ । फाइनान्सले ५ लाख ४४ हजार ८९० कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको हो । उक्त शेयर खरिद गर्न चाहने शेयरधनीले सूचना प्रकाशित भएको...बाँकी

    भोलि सार्वजनिक विदाको दिनमा पनि प्रभु लाइफले नियमित सेवा संचालन गर्ने

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले भोलि सार्वजनिक विदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । १४ गते विहिकार बकर इद इद उल अजहा को अवसरमा सरकार देशभर सार्वजनिक विदा दिने भएपनि प्रभु लाइफले...बाँकी

    एशियन लाईफले पाेखरामा पनि किन्याे पाँच तारे लक्जरी हाेटलकाे शेयर

    काठमाडौं । हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड डडेलधुरा उप प्रादेशिक कार्यालयले अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनिको जोनल हेड नभिन थापा ,प्रदेश प्रमुख राम बहादुर शाही र उप प्रदेश प्रमुख टेक राज आचार्य लागायत...बाँकी

    सन नेपाल लाइफले दुई महिनामै भुक्तानी गर्यो १४ लाखको मृत्यु दावी

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १४ लाख रुपैयाँ बराबरको मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीले बीमित स्व. शिव प्रसाद खत्रीको श्रीमती इन्द्रा देवी खत्रीलाई सो रकम बराबरको दावी भुक्तानी गरेको हो । मंगलबार...बाँकी

    एशियन लाइफले ३ रोपनी घरजग्गा किन्दै

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले घरजग्गा खरिद गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले काठमाडौं र ललितपुरमध्ये एक ठाउँमा घर तथा जग्गा नै खरिद गर्ने जनाएको छ । इन्स्योरेन्स कम्पनीका अनुसार काठमाण्डौं महानगरपालिका वा ललितपुर...बाँकी

    असारको दोश्रो साता ‘आइएमई पे’ मा टिभी/ईन्टरनेटमा प्रोमोकोडको वर्षा

    काठमाडौं | ‘आइएमई पे’ ले टिभी ईन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ । यो अफर असार ११ देखि असार १६ सम्म एक हप्ताका लागि चल्ने छ। यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत टिभी तथा ईन्टरनेटको...बाँकी

    नेपाल रेमिट र एनएमबी बैंकबीच रेमिट्यान्स भुक्तानी बारे सम्झौता

    काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र एनएमबी बैक लिमिटेडबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम एनएमबी बैंकको सिधै बैंक खातामा तथा एनएमबी बैंकका शाखा कार्यालय...बाँकी

    एकैपटक १५ वटा बीमा योजना ल्याउँदै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, कुन कुन ?

    काठमाडौं । दुई कम्पनी मर्जपछि बन्ने ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ ले एकैपटक १५ वटा बीमा योजनाहरु (प्रोडक्ट) सार्वजनिक गर्ने भएको छ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स मर्ज भई बन्ने प्रभु महालक्ष्मी...बाँकी