News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    मेट लाइफ फाउन्डेसनद्वारा वन जंगल पुनरुत्थान परियोजनाका लागि सहयोग

    काठमाडौं । मेट लाइफ फाउन्डेसनले नेपालको नवलपरासी जिल्लाको बछौलीमा आर्बर डे फाउन्डेसनको नेतृत्वमा ठूला मात्रामा सामुदायिक वन वृक्षारोपणको प्रयासमा सहयोग उपलब्ध गराएको छ । आयोजनामा चितवन राष्ट्रिय निकुञ्ज वरपरका तराईका समतल क्षेत्र र हिमाली क्षेत्रका...बाँकी

    बीमा कम्पनीप्रति प्राधिकरणको न्यायोचित निर्णय, एनएलजी इन्स्योरेन्सलाई हकप्रद निष्काशनको स्वीकृती

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनीलाई बीमा प्राधिकरणले हकप्रद शेयर निष्काशनको लागि स्वीकृति प्रदान गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको हालको शेयर संरचना तत्कालीन बीमा समितिको निर्देशन अनुसार नै भएको र...बाँकी

    प्रभु इन्स्योरेन्सको सञ्चालकमा घिमिरे नियुक्त

    काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा प्रमोद घिमिरे नियुक्त भएका छन् । घिमिरे संस्थापक शेयरधनी नेपाल होल्डिङ प्रा.लीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी नियुक्त भएका हुन् । यस अघि नेपाल होल्डिङ प्रा.लीको तर्फबाट शिक्षा भट्टचनले प्रतिनिधित्व...बाँकी

    आइपिओ निष्काशन पछि रिलायबल लाइफले २५ प्रतिशत बोनस शेयर दिने, यसरी जुटाउदैछ ५ अर्ब

    काठमाडौं । रिलायबल नेपाल लाइफले १५७ रुपैयाँ प्रिमियम सहित २५७ रुपैयाँको दरले आइपिओ निष्काशन गर्ने अनुमति पाइसकेको छ । कम्पनीले अवको केहि समय भित्रै वैदेशिक रोजगारमा गएका नेपालीका लागि सार्वजनिक शेयर निष्काशनका लागि आह्वान गर्नेछ...बाँकी

    राष्ट्र उत्थान लघुवित्तको सञ्चालकमा प्रधान नियुक्त

    काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण शेयरधनीका तर्फबाट प्रविण चन्द्र प्रधान सञ्चालक पदमा नियुक्त भएका छन् । संस्थाको असार १६ गते धुलिखेलमा बसेको चौंथो वार्षिक साधारण सभाले प्रधानलाई सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक पदमा...बाँकी

    प्रभु बैंकका सञ्चालक राईको राजीनामा स्वीकृत

    काठमाडौं । प्रभु बैंकका सञ्चालक मन बहादुर राईले दिएको राजीनामा स्वीकृत भएको छ । उनले घरायसी व्यवहारिक कारण देखाएादै सञ्चालक पदबाट दिएको राजीनामा बैंकको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।...बाँकी

    प्रोग्रेशिभ फाइनान्सको सिइओमा श्रेष्ठ नियुक्त

    काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अनिल श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई कम्पनीले असार १५ गतेदेखि लागु हुने गरी आगामि ४ वर्षको लागि करार सेवामा नियुक्त गरेको हो । कम्पनीको असार १४...बाँकी

    सिद्धार्थ क्यापिटलले सुरु गर्यो स्वचालित रुपमा एसआईपीको भुक्तानी सेवा

    काठमाडौं । सिद्धार्थ क्यापिटलले एनसीएचएलसँगको सहकार्यमा सिद्धार्थ क्यापिटलको ब्यबस्थित लगानी योजना (एसआईपी) मा गरिने भुक्तानी स्वचालित रुपमा रुपमा हुने व्यवस्थाको सुरुवात गरेको छ । सम्झौता अनुसार लगानीकर्ताहरुले सिद्धार्थको एसआईपीमा आफ्नो मासिक वा त्रैमासिक रुपमा लगानी...बाँकी

    बैंकका कर्मचारीहरुको विरुद्ध भइरहेको आक्रमणप्रति सिबिफिनद्वारा खेद प्रकट

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंकका कार्यरत कर्मचारीहरुको विरुद्ध भइरहेको आक्रमणप्रति खेद प्रकट गरेको छ । बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै बैंक तथा वित्तीय संस्था, सोेको सम्पत्ति, साख एवम् सोमा कार्यरत...बाँकी

    नेको इन्स्योरेन्सको सञ्चालकमा नीलिमा श्रेष्ठ

    काठमाडौं । नेको इन्स्योरेन्सको सञ्चालकमा नीलिमा श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने सञ्चालकमा नियुक्त गरेको हो । उनी तराई भिलेज इन्भेष्टमेन्ट प्रा. लि. को तर्फबाट सञ्चालक...बाँकी