काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले डिजिटल वित्तीय सेवा वित्तीय प्रणालीको अभिन्न अङ्ग रहेको धारणा राखेका छन् । South Asian Regional Financial Inclusion Initiative (SARFII) द्वारा २०८० असार २० गते आयोजित South Asia Leaders Roundtable विषयक...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र अर्थतन्त्रको दायित्व पूरा गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् । बिहीवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको तर्फबाट आयोजित...बाँकी
काठमाडौं । नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७९ सालको एसईई परीक्षाको नतिजा आईभीआर (IVR), एसएमएस...बाँकी
काठमाण्डाै । नेपाल पुनर्बीमा कम्पनीले पुनर्बीमा सम्बन्धी सफ्टवेयर तयार पार्नका लागी पर्याप्त आवेदन नपरेपछि आवेदनकाे अवधि थपेकाे छ। पुनर्बीमा कम्पनीले २० जुलाई २०२३ सम्मका लागी आवेदन अवधि थपेकाे हाे । पुनर्बीमकले अन्तर्राष्ट्रिय बाेलपत्र आह्वान गर्दै...बाँकी
काठमाडौं । पछिल्लो समय बीमा क्षेत्रमा विभिन्न विवाह उत्सव लगायतका पर्वहरुमा जिन्सी सामान, गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ । यही अवसरमा बुटवल ६, चाँदवारी निवासी सन्तोष खरेलले आफ्नो...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आज असार २० गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भनिएको आइपीओमा आवेदन दिने मिति सरेको छ। कम्पनीको आइपीओमा अब असार २१ गते अर्थात भोलीदेखि आवेदन दिन सकिनेछ। प्राविधिक कारणले निष्काशन...बाँकी
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको Systematic Investment Plan (SIP) अन्तर्गत इकाईधनीहरुले अब एक पटक सेटअप गरेको आधारमा भुक्तानी schedule गरी SIP मा लगानी गर्न सक्ने भएका छन् । एनएमबि क्यापिटल र एनसीएचएल बीच भएको सम्झौता...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र २०८६ ‘च’ जारी गर्ने भएको छ । राष्ट्र बैंकले यही असार २२ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो । यो ऋणपत्र...बाँकी
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको प्रस्तावित बोनश शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । लघुवित्तको चैत २६ गते सम्पन्न भएको बाह्रौं वार्षिक साधारण सभाबाट पारित गरेको १५ प्रतिशत...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेको इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अशोक खड्कालाई निरन्तरता दिने सञ्चालक समितिको प्रस्तावलाई स्वीकृति दिएको छ । उनको पहिलो कार्यकाल आगामी साउन २० गते सकिदैछ । कम्पनीलाई नयाँ उचारमा पुर्याएका...बाँकी