News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    अप्पर स्याङ्गेको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

    काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त भएको छ । कम्पनीको संचालक समितिको निर्णयले सिद्धार्थ क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी...बाँकी

    महिला लघुवित्तद्धारा निःशुल्क दन्त शिविर सम्पन्न

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रायोजन र महिला अधिकार तथा विकास केन्द्रको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । महिला लघुवित्त वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व कोष अन्तरगत प्रायोजन गरी रामेछाप जिल्ला स्थित...बाँकी

    बैंक तथा वित्तीय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने छन् : अर्थमन्त्री महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने बताएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आईरहँदा अर्थमन्त्री महतले सो आश्वासन दिएका हुन् । पार्टी प्यालेस...बाँकी

    गार्डियन माइक्रो लाइफले शुरु गर्यो कारोबार, लघुबीमा कम्पनीमध्ये पहिलो बन्न सफल

    काठमाडौं । लघु जीवन बीमा कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले कारोबार शुरु गरेको छ । इन्स्योरेन्सले असार २२ गतेदेखि जीवन लघुबीमा व्यवसाय शुरु गरेको हो । जीवन लघुबीमा व्यवसाय सञ्चालन गर्न इजाजत पाएको गार्डियन माइक्रो...बाँकी

    असार २९ गतेदेखि एकीकृत कारोबार गर्दै प्रभु महालक्ष्मी लाइफ

    काठमाडौं । मर्जर प्रकृयामा रहेका प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी असार २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई इन्स्योरेन्सले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट सो दिनदेखि एकीकृत कारोबार गर्न लागेका हुन्...बाँकी

    सिटिजन लाइफले असार ३१ गतेदेखि प्रिमियममा आईपीओ बिक्री गर्दै, कति छ मूल्य ?

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई असार ३१ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी...बाँकी

    साउन १ गतेदेखि आइपीओ विक्री गर्दै सन नेपाल लाइफ, क-कसले भर्न पाउने ?

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले पहिलो चरणको आइपीओ साउन १ गतेदेखि विक्री गर्ने भएको छ । कम्पनीले प्रिमियमा आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३०...बाँकी

    हिमालयन लघुवित्त १२औं वर्षमा प्रवेश, गर्यो विविध कार्यक्रम

    काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको २०८० असार २१ गतेबाट नाम परिवर्तन गरी हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) भएको छ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड साविक सिभिल लघुवित्त...बाँकी

    विदाको दिनमा पनि राजस्व संकलन गर्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले असार ३० गते विदाको दिनमा समेत राति ८ बजेसम्म बैंक तथा वित्तीय संस्थालाई राजस्व संकलन गर्न निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले २०८० असार ३० गते विदाको दिन राति...बाँकी

    निजी क्षेत्रले बुझाए गभर्नर अधिकारीलाई मौद्रिक नीतिका सुझाव, वाच लिष्टलाई सहजिकरण गर्न माग

    काठमाडौं । नेपाल उद्योग परिसंघ, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सले संयुक्त रुपमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव पेश गरेका छन् । बैंक तथा वित्तीय...बाँकी