News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    कुमारी बैंकका तत्कालिन सिइओ अनुजमणी सहित ११ जना विरुद्ध एक अर्ब १० करोडको विगो

    काठमाडौं । सम्पत्ती शुद्धिकरण अनुसन्धान विभाग पुल्चोकले कुमारी बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमिल्सिना सहित ११ जना विरुद्ध विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ । कुमारी बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमिल्सिना र...बाँकी

    नेपाल इन्स्योरेन्सले न्यूरोडको ५ तले घरसहित ४ ठाउँको घरजग्गा बेच्दै

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको सम्पत्ति घरजग्गा बिक्री गर्ने भएको छ । इन्स्योरेन्सको आफ्नो स्वामित्वमा रहेका ४ वटा जिल्लाका घर र जग्गा लिलामीमा बिक्री गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीले काठमाडौं, मोरङ्ग,...बाँकी

    बैंकका सञ्चालक भुक्तानी प्रदायक कम्पनीको सञ्चालक बस्न नपाउने

    काठमाडौं । एकैपटक दुई वटा संस्थाको सञ्चालक बस्न नपाइने भएको छ । भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीतिको प्रथम संशोधन गर्दै राष्ट्र बैंकले एकैपटक भुक्तानी प्रदायक कम्पनी र अन्य संस्थाको सञ्चालक बन्न...बाँकी

    जानकी फाइनान्सले डाक्यो २६औं वार्षिक साधारण सभा, यस्ता छन् ४ एजेण्डा

    काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले २६औं वार्षिक साधारण सभा साउन १३ गते गर्ने भएको छ । असार २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मसाला कटेज तिरहुतिया गाछी ४ जनकपुरधाममा उक्त सभा गर्ने जनाएको...बाँकी

    मौद्रिक नीतिलाई कडाईका साथ अघि लैजान समस्या छः चिन्तामणि सिवाकोटि

    काठमाडौं । मौद्रिक नीतिलाई कडाईका साथ अघि लैजान समस्या रहेको नेपाल राष्ट्र बैंकका संचालक चिन्तामणि सिवाकोटिको भनाई छ । आर्थिक छलफल चौतारी नेपालद्धारा आयोजना गरिएको कार्यक्रममा बोल्दै सिवाकोटिले व्याजदरमा बृद्धि भएको, कर्जाको गुणस्तर सोचेजस्तो नभएको,...बाँकी

    आगामी मौद्रिक निति बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न, मौद्रिक नितिमा लचकता ल्याउन अर्थविदको सुझाव

    काठमाडौं । नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक निति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आर्थिक छलफल चौतारी नेपालद्धारा आयोजना गरिएको उक्त कार्यक्रमको मुख्य उदेश्य आगामी मौद्रिक नितिका लागि सुझाव संकलन गर्नु रहेको संस्थाका...बाँकी

    सिबिफिन र एनबिआईले ७ वटै प्रदेशमा व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्च्यिुट (एनबिआई) वीच ७ वटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन (Provincial Business Summit) आयोजना गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ । स्थानीय/प्रदेश सरकार...बाँकी

    साना किसान र आरएमडीसी लघुवित्तको शेयर कारोबार रोक्का

    काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार आज असार २४ गते आइतवारदेखि रोक्का भएको छ । दोस्रो बजारमा सूचिकृत यी कम्पनीहरूले मर्जर प्रक्रिया पुरा गरी...बाँकी

    आईएमई लाईफको आईपीओ ‘ओभर सब्स्क्राइभ्ड’, आवेदन दिने अन्तिम दिन सोमबार

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर ओभर सब्स्क्राइभ्ड भएको छ । कम्पनीले सर्वसाधारणको लागि सेयर जारी गरेको तेस्रो दिन बेलुकासम्ममा नौ लाख ४० हजार ८१२ आवेदनकर्ताले १ करोड १७ लाख ६९ हजार ५०...बाँकी

    प्रभु महालक्ष्मी लाइफको सीईओमा रमेश कुमार भट्टराई, कम्पनीलाई उचाइमा पुर्याउने विश्वास

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेश कुमार भट्टराई नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले मर्जर पछि बन्ने कम्पनीको सीईओमा भट्टराईलाई नियुक्त गर्न स्वीकृति दिएको हो । व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक...बाँकी