News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    सूर्यज्योति लाइफको व्यतित बीमालेख पूनर्जागरण गर्दा असार ३१ गतेसम्म छुट पाइने

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले बीमालेख पुनर्जागरणमा छुट दिने भएको छ । कम्पनीले २०८० असार ७ गतेदेखि असार ३१ गतेभित्र पुनर्जागरण गराउँदा बीमितलाई लाग्ने ३५ प्रतिशत ब्याज छुट दिने व्यवस्था गरेको हो । यो सुविधा...बाँकी

    शनिबार पनि राष्ट्रिय सहकारी बैंकले सेवा प्रवाह गर्ने

    काठमाडौं । राष्ट्रिय सहकारी बैंकले असार ३० गते शनिबार पनि आफ्नो सेवा प्रवाह गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७९र८० को वार्षिक खाताबन्दीलाई मध्येनजर गर्दै असार ३० गते शनिबार पनि सेवा प्रवाह गर्ने भएको...बाँकी

    अभियान लघुवित्तको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा ताम्राकार पार्टी भेन्युमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने संस्थाको आर्थिक वर्ष २०७८/०७९ को...बाँकी

    प्रोग्रेशिभ फाइनान्सको कम्पनी सचिवमा रुबिश श्रेष्ठ नियुक्त

    काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको कम्पनी सचिवमा रुबिश श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको असार २८ गते साझ ६ बजे बसेको सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।  ...बाँकी

    डिम्याट खाता नविकरण गर्न माछापुच्छ्रे क्यापिटलको आग्रह

    काठमाडौं । माछापुच्छ्रे क्यापिटलले डिम्याट खाता नविकरण शुल्क बुझाउनका लागि आफ्ना हितग्राही खातावालाहरुलाई आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/०८० सम्मको डिम्याट खाता संचालन गरे बापतको १०० रुपैयाँ नविकरण शुल्क बुझाउन आग्रह गरेको हो...बाँकी

    सिटी एक्सप्रेस मनी ट्रान्स्फरको ब्राण्ड एम्बासडरमा चर्चित हास्य कलाकार नेपाल

    काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले असार २७ गते १६औं बसन्त पुरा गरी १७औं बर्षमा प्रबेश गरेको छ । १७औं वार्षिकोत्सवको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्स्फरले ब्राण्ड एम्बासडरमा चर्चित हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको...बाँकी

    ग्लोवल आइएमई लघुवित्तको सहयोगमा तुलसीपुरमा प्रतिक्षालय निर्माण

    काठमाडौं । तुलसीपुर १६ कुरहरियामा नवनिर्मित प्रतिक्षालयको एक कार्यक्रमका विच उद्घाट्न गरिएको छ । ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाको आर्थिक सहयोगमा उक्त प्रतिक्षालयको उद्घाट्न गरिएको हो । संस्थाले सामाजीक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त प्रतिक्षालय निर्माण...बाँकी

    प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार शुरु, स्वस्थ प्रतिस्पर्धाबीच कारोबार गर्ने विश्वास

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार शुरु भएको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले शुक्रबार एक संक्षिप्त समारोहकाबीच एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । कम्पनीले एकीकृत कारोबार नयाँ स्थान्तरित...बाँकी

    राष्ट्रिय बीमा कम्पनीले प्रधान कार्यालयका लागि घर खोज्दै

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले प्रधान कार्यालयका लागि घर भाडामा लिने भएको छ । कम्पनीको प्रधान कार्यालय रहेको स्थान रामशाह पथदेखि ५ सय मिटरसम्मको दूरी अर्थात् अनामनगर हनुमानस्थान, पुतलीसडक, थापाथली क्षेत्रमा घरभाडामा लिने जनाएको छ...बाँकी

    प्रभु महालक्ष्मी लाइफको आजदेखि एकीकृत कारोबार सुरु, चुक्ता पूँजी साढे ४ अर्ब पुग्यो

    काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्ज भई आजदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुई इन्स्योरेन्सले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट आज असार २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् ।...बाँकी