News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    बंगलादेशमा बैंकास्योरेन्सका लागी अर्थ मन्त्रालयको स्वीकृति

    काठमाडौं । अर्थ मन्त्रालयको वित्तीय संस्था महाशाखा (एफआईडी) ले बंगलादेशमा बैंकास्योरेन्स लागू गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । एफआइडीले केन्द्रीय बैंक बंगलादेश बैंकलाई नयाँ नियमहरू अन्तर्गत बीमा एजेन्टको रूपमा काम गर्ने अनुसूचित बैंकहरूका लागि आफ्नो...बाँकी

    हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड सम्पन्न

    काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले विक्री गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले जेठ २२ गतेदेखि असार २५ गतेसम्म ७५ प्रतिशत दरको १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्री गरेको थियो...बाँकी

    धमाधम अभिकर्ता मिलन समारोह गर्दै प्रभु महालक्ष्मी, थप चार सहरमा सम्पन्न

    काठमाडौं । असार २९ गते एकीकृत कारोबार सम्पन्न गरेको प्रभु महालक्ष्मी लाइफ इन्योरेन्सले देशका विभिन्न थप शहरहरुमा अभिकर्ता मिलन कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले साउन ३ गते एकैदिन नेपालगञ्ज, बर्दिवास (महोत्तरी), बुटवल र बाग्लुङमा...बाँकी

    प्रभु महालक्ष्मी लाइफको अभिकर्ता मिलन समारोह सम्पन्न

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ता समारोह सम्पन्न गरेको छ । दुई कम्पनीको एकिकृत कारोबारपछि साविक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरुलाई एकिकृत गर्ने उदेश्यले देशको विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरेको हो ।...बाँकी

    सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा कुमारी क्यापिटल

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रति कित्ता १०० रुपैयाँको दरमा ४६,७२९.५४५ कित्ता शेयर अर्थात ४६ लाख ७२ हजार ९ सय ९४ रुपैयाँ बराबरको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) सर्वसाधारणहरुमा निष्काशन गर्नको...बाँकी

    बिकास बैंकहरुले दिगो बिकासलाई लक्षित गर्दै ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने

    काठमाडौं । बिकास बैंकहरुले दिगो बिकासमा योगदान दिने उद्देश्यले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका छन् । हाललाई निम्न उत्पादनमूलक क्षेत्रमा गरिने लगानीलाई हरित कर्जा योजना अन्तर्गत समेट्ने निर्णय डेभलपमेण्ट बैंकर्स एशोसियसन...बाँकी

    आरएसडिसी लघुवित्तको चौथो त्रैमासको रिपोर्ट सार्वजनिक, प्रतिशेयर वितरणयोग्य नाफा कति ?

    काठमाडौं । आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीको नाफा ५ दशमलव ७१ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष ७८/७९ मा...बाँकी

    ग्रे लिष्टबाट जाेगिन नेपाल सामू शर्तकाे चाङ, तत्कालका लागी राहत

    काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स(एफएटिएफ)को एसिया प्यासिफिक ग्रुप (एपिजी) मा नेपाल सम्पति शुद्धीकरणकोखैराे सूची( ग्रे लिस्ट) बाट सशर्त उम्किएकाे छ । क्यानाडामा ९ देखि १४ जुलाई २०२३ मा भ्यानकुभरमा सम्पन्न एफएटिएफ एपीजीको २३ औं...बाँकी

    विजय लघुवित्तको सिइओमा लम्साल नियुक्त, कम्पनी सचिवमा घिमिरे

    काठमाडौं । मर्जर पश्चात विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुुख कार्यकारी अधिकृत (सिईओ)मा बसन्त राज लम्साल नियुक्त भएका छन् । संस्थाका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनी सचिवमा सरोज घिमिरे नियुक्त भएका छन् ।...बाँकी

    जनउत्थान सामुदायिक लघुवित्तको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले चार जना संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्ने भएको हो । संस्थापक शेयरधनी समुहका प्रेम कुमार बरालको नाममा...बाँकी