काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले प्रादेशिक कार्यालयका लागि भवन निर्माण गर्न जग्गा खरिद गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशमा प्रादेशिक कार्यालयको भवन निर्माणका लागि विराटनगरमा जग्गा खरिद गर्ने जनाएको छ । विराटनगर उपमहानगरपालिकाको...बाँकी
काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले पुनर्बीमा कम्पनीले हाइड्रोपावर कम्पनीको पुनर्बीमा गर्न नमान्दा समस्या आएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र बीमक संघबीच भएको जलविद्युत आयोजनाको प्रिमियबारे छलफलमा अध्यक्ष...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालय सुर्खेतले बीमकका कर्णाली प्रदेश कार्यालयका प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । आज साउन १० गते नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलको उपस्थितीमा उक्त कार्यक्रम...बाँकी
काठमाडौं । कुमारी क्यपिटल लिमिटेड पनि नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ । क्यापिटलले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न...बाँकी
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । संस्थाले एक सुचना जारी गर्दै कम्पनीको शेयर रजिष्ट्रारमा एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त भएको जनाइएको हो । अब...बाँकी
काठमाण्डाैं । नेपाल राष्ट्र बैंकले कृषि प्रयाेजनका लागी बैंकले सानाे रकमकाे कर्जा स्वीकृती प्रकृया सात दिनभित्र नगरे उजुरी गर्न सर्वसाधारणसँग अनुराेध गरेकाे छ। केन्द्रीय बैंकले सार्वजनिक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाले २० लाख...बाँकी
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी विष्णु प्रसाद न्यौपानेको नाममा रहेको २० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीले शेयरको बिक्रि मूल्य भने...बाँकी
काठमाडौं । नेपाल फाइनान्सले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले दुई जना संस्थापक शेयरधनीहरुको नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने जनाएको हो । संस्थापक शेयरधनी मदन ताम्राकारको नाममा रहेको १ हजार ४२० कित्ता,...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४१ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको रकम मुद्दती निक्षेपमा...बाँकी
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा समाज प्रकाश श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको साउन ९ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । यस अघिका कायम मुकायम प्रमुख...बाँकी