News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, कृषि

    नेशनल लघुवित्तद्धारा कृषकहरुलाई निःशुल्क कागतिका विरुवा वितरण

    काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले कृषकहरुलाई निःशुल्क रुपमा कागतिका विरुवा वितरण गरेको छ । कम्पनीको शाखा कार्यालय, बागचौर, सल्यानले आफ्नो कार्यक्षेत्र रहेको दार्मा गाउँपालिकाका सबै वडाका कृषकहरुलाई करिव २२५०० कागतीका विरुवा कृषकहरुलाई वितरण गरेको...बाँकी

    यती ग्रुपले गाेकर्ण रिसाेर्टमा अस्सी कराेड खर्चेर सभा हल निर्माण गर्दै, बैंक ऋण मात्रै ७४ कराेड

    काठमाडाै‌ं । यती समूहकाे लगानी रहेकाे गाेकर्ण फरेष्ट रिसाेर्टले अस्सी कराेड रुपैयाँ खर्चिएर सभा हलकाे निर्माण गर्दैछ। निर्माणाधीन सभा हल निर्माण गर्न ७४ कराेड रूपैयाँ बै‌ंक ऋण समेत लिंदैछ। बैंक ऋण प्रयाेजनाका लागी गराएकाे वित्तीय...बाँकी

    हिमालयन एभरेष्ट इन्स्याेरेन्सलाई समावेशिता र नवप्रवर्तनका लागी अन्तर्राष्ट्रिय सम्मान्

    काठमाण्डाै‌ं । इन्स्याेरेन्स एशिया सिंगापुरबाट दुई फरक विधामा सम्मानित भएपछि हिमालयन एभरेष्ट इन्स्याेरेन्सले उत्सव मनाएकाे छ। हाेटल हिमालयमा आयाेजित कार्यक्रममा कम्पनीले सराेकारवालाहरुबीच खुशियाली साट्दै उत्सव मनाएकाे हाे । बीमामा समावेशिताका लागी इन्क्लुजन इनिसिएटिभ अफ द...बाँकी

    आइएमई लाइफद्धारा मेयर साम्पाङको वृक्षारोपन अभियानमा १ हजार विरुवा प्रदान

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको कोशी प्रदेशले धरान महानगरपालिकाका मेयर हर्क साम्पाङको वृक्षारोपन अभियानमा १ हजार विरुवा प्रदान गरेको छ । आइएमई लाइफको कोशी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयले हिजो साउन १३ गते मेयर साम्पाङको...बाँकी

    सूर्यज्योति लाइफको आयोजनामा लागू औषध दुव्यर्सन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

    इलाम । सूर्यज्योति लाइफ इन्स्योरेन्स इलाम शाखाको आयोजना तथा इलाम नगरपालिकाको व्यवस्थापनमा लागू औषध दुव्यर्सन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । इलाम जिल्ला समन्वय समितिको सभा कक्षमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सूर्यज्योति...बाँकी

    अपाङ्गता संरक्षण नेपालका सदस्यलाई प्रभु क्यापिटलले दियो शेयर तालिम

    काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले बहिरा अपाङ्गता भएका व्यक्तिहरुका लागि राष्ट्रिय सहकारी तथा व्यवस्थापन प्रशिक्षण केन्द्रको सहकार्यमा शेयर बजार सचेतना एवं वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । अपाङ्गता संरक्षण नेपाल अन्तर्गत रहेका सदस्यहरुमध्ये २०...बाँकी

    नेशनल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा यादव नियुक्त

    काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा राम बहादुर यादव नियुक्त भएका छन् । समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स एक आपसमा गाभिई बनेको नेशनल माइक्रोफाइनान्सको सिइओमा यादव नियुक्त भएका हुन् । उनलाई...बाँकी

    स्वस्तिक लघुवित्तले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ

    काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो । सो सम्बन्धी लघुवित्त र क्यापिटलबीच...बाँकी

    समृद्धि फाईनान्सको हेटौंडा र पोखरा शाखाबाट बृक्षारोपण कार्यक्रम सम्पन्न

    काठमाडौं । समृद्धि फाईनान्सले आज साउन १३ गते शनिबारको दिन संस्थाको हेटौंडा र पोखरा शाखाबाट बृक्षारोपण कार्यक्रम समापन गरेको छ । आजबाट सुरु भएको बृक्षारोपण कार्यक्रम श्रावण महिना भित्र सम्पुर्ण १३ वटै शाखाहरुबाट सम्पन्न गर्ने...बाँकी

    २५ लाखसम्मको सवारी कर्जामा जोखिम भार घट्यो

    काठमाडौं । राष्ट्र बैंकले २५ लाख रुपैयाँसम्मको सवारी कर्जामा जोखिम भार घटाएको छ । शुक्रबार एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले २५ लाख रुपैयाँ भन्दा कम मूल्यका निजी सवारी साधनको कर्जामा जोखिम भार घटाएको हो...बाँकी