News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    राहदानी बनाउन माल्टाबाट ६५० को आवेदन, १ करोड बढी राजस्व सङ्कलन

    काठमाडौं । विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउनका लागि माल्टाबाट ६ सय बढी नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ । राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले माल्टामा सञ्चालन गरेको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि...बाँकी

    आरएसडिसी लघुवित्तको साधारणसभा पुस २९ गते, यस्ता छन् एजेन्डा

    काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते, सोमबार, वेष्टर्न एशियन होटल प्रा.लि, बुटवल, रुपन्देहीमा एघारौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता...बाँकी

    डिप्रोक्स लघुवित्तको साधारण सभा पुस २६ गते

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २६ गते शुक्रबार, तेइसौँ वार्षिक साधारण सभा गर्ने भएको छ । सो सभा होटल सेभेन स्टार लिमिटेड, सौराह, चितवनमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम...बाँकी

    मञ्जुश्री फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ शेयरधनी ?

    काठमाडौं । मञ्जुश्री फाइनान्सले आफ्नो १७ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठक वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुक...बाँकी

    नेपालको बैंकिङ क्षेत्र धेरै पारदर्शीः गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ क्षेत्र अन्य क्षेत्रभन्दा धेरै नै पारदर्शी रहेको बताएका छन्। नेपाल बैंकर्स संघको आज आयोजित ३८ औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गभर्नर अधिकारीले...बाँकी

    नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला, उपाध्यक्षमा सुरेन्द्र रेग्मी

    काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए)को अध्यक्षमा सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन्। आज सम्पन्न संघको ३८ औँ वार्षिक साधारणसभाले कोइरालालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो। माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कोइराला यसअघि संघको...बाँकी

    सिटी एक्सप्रेस र जोयालुकास एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

    काठमाडौं । दुबईको ख्यातिप्राप्त जोयालुकास एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । दुबईमा रहेका नेपालीहरुले जोयालुकास एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो परिवार तथा आफन्तलाई नेपालमा पैसा...बाँकी

    नेष्डो समृद्ध लघुवित्तले घोषणा गर्यो १५% लाभांश, बोनश कति ?

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको...बाँकी

    नेपाल पे इन्स्ट्यान्ट मार्फत निःशुल्क फण्ड ट्रान्स्फर सुविधा

    काठमाडौं । डिजिटल भुक्तानी पूर्वाधार स्थापना तथा प्रबर्द्धनमा लागेको १६ वर्ष पुगेको अवसरमा एनसीएचएलले मोबाइलन नम्बरको आधारमा हुने नेपाल पे इन्स्ट्यान्ट फन्ड ट्रान्सफर निःशुल्क गरेको छ । अब नेपाल पे इन्स्ट्यान्टको सुविधा उपलब्ध रहेको बैंक...बाँकी

    हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनीले ब्याजबाहेक अन्य शुल्क लिन नपाउने

    काठमाडौं । हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनीले ग्राहकबाट ब्याजबाहेक अन्य शुल्क लिन नपाउने व्यवस्था रहेको छ। नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै यो व्यवस्थाबारे जानकारी गराएको हो। बैंक वित्तीय...बाँकी