News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    एनएलजी इन्स्योरेन्सको नाफा २४ करोड, बीमा कोष १० प्रतिशतले बढेर सबा अर्ब माथि

    काठमाडौं ।  एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष (२०७९/८०) को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १ दशमलव ०२  प्रतिशतले वृद्धि भएको छ...बाँकी

    चौथो त्रैमासमा आइजिआई प्रुडेन्सियलको सन्तोषजनक प्रगति: खुद नाफा ५२ प्रतिशतले बढ्यो

    काठमाडौं । साविक आइएमई जनरल र साविक प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएर बनेको आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक बर्ष २०७९ /८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण...बाँकी

    राष्ट्रिय बीमा संस्थानको खुद बीमा शुल्क साढे ८ अर्ब, जीवन बीमा कोषको आकार ४७ अर्ब १९ करोड

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आर्थिक वर्ष २०७९ /८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा सामान्य गिरावट आएको छ भने बाँकी अन्य सूचकमा बृद्धि...बाँकी

    मर्जरपछि नेशनल लघुवित्तको शेयर सूचिकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा साबिकको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समिट लघुवित्त वित्तीय संस्था मर्जर पश्चात कायम शेयर सूचिकृत भएको छ । मर्जर पश्चात बनेको नेशनल लघुवित्त वित्तीय संस्थाको नाममा १ करोड ८...बाँकी

    सूर्योदय वोमी लघुवित्तको नाफामा गिरावट

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । गत...बाँकी

    आइसीएफसि फाइनान्सका ग्राहकले नेपाल अस्पतालमा छुट पाउने

    काठमाडौं । आइसीएफसि फाइनान्सका ग्राहकले नुवाकोट जिल्ला विदुर न.पा. १ ढुगेंमा रहेको नेपाल अस्पतालमा छुट पाउने भएका छन् । कम्पनीले आफ्ना ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै उक्त अस्पतालसँग सम्झौता गरेको हो । कम्पनीले डेबिट...बाँकी

    सानिमा जिआईसी इन्स्योरेन्सको सञ्चालकमा अनलराज भट्टराई नियुक्त

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको सञ्चालकमा डा. अनलराज भट्टराई नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको साउन २८ गते बसेको बैठकले डा. भट्टराईलाई सञ्चालकमा नियुक्त गरेको कम्पनी सचिव सुबोध लाल श्रेष्ठले जानकारी दिए...बाँकी

    अहिलेकै अवस्थामा काउन्टर साइक्लिकल बफरले बैंकहरुलाई प्रभाव नपर्ने, कार्यान्वयनमा अन्योल

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई काउन्टर साइक्लिकल बफर कार्यान्वयन गर्न निर्देशन दिएसँगै कतिपय बैंकहरु अझै पनि अन्योलमा देखिएका छन् । नयाँ आर्थिक वर्ष सुरु भएपनि पुँजी कोष ‘टाइट’ भएको र राष्ट्र बैंकले यसमाथि काउन्टर...बाँकी

    एशियन लाइफको चाबहिल शाखाद्धारा क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको चाबहिल शाखा कार्यालयले क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको शाखा कार्यालयले एक दिने तालिम काठमाडौं फुड क्याफे चुचेपाटीमा सम्पन्न गरेको हो । उक्त तालिम कार्यक्रममा प्रमुख प्रशिक्षक कम्पनीका...बाँकी

    अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकबाट नेपाल टेलिकमको पूर्वाधारमा क्षति नपुर्याउन नेपाल टेलिकमको आग्रह

    काठमाडौं । विगत केही समय यता नेपाल टेलिकमका पूर्वाधारहरुमा क्षति पु¥याउने कार्य निरन्तर रुपमा जारी रहेको छ । यसै क्रममा रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा अवस्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकबाट क्षति...बाँकी