News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    राष्ट्र बैंकका सञ्चालक घनश्याम उपाध्यायले लिए शपथ

    काठमाडौं । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यका रुपमा शपथ लिएका छन्। सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश राउतले उपाध्यायलाई पद तथा गोपनीयताको शथप गराएका...बाँकी

    जीवन बीमकहरुको जीवन बीमा कोष ७.३७ खर्ब माथि, कसको कति ?

    काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्म जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार ७ खर्ब ३७ अर्ब रुपैयाँ बढीको भएको छ। कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार १४ वटा...बाँकी

    जनउत्थान सामुदायिक लघुवित्तको साधारणसभा फागुन २४ गते

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४औं वार्षिक साधारण सभा फागुन २४ गते गर्ने भएको छ । संस्थाको माघ २८ गते बसेको सञ्चालक समिति बैठकको निर्णय अनुसार साधारण सभा बुटवल उप–महानगरपालिका वडा...बाँकी

    बैंकहरुबाट स्थिर ब्याजदरमा प्रवाह हुने कर्जासम्बन्धी कस्तो छ व्यवस्था ?

    काठमाडौं । ग्राहकले बैंक तथा वित्तीय संस्थालाई कर्जा उपभोग गरेबापत तिर्नुपर्ने ब्याज रकम र आफ्नो आयबीचमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्छ। यस्तो अवस्थामा नियमित र निश्चित आय भएका व्यक्तिलाई उपयुक्त हुनेगरी बैंक तथा...बाँकी

    मुख्य सूचकहरुमा डिप्रोक्स लघुवित्तको आकर्षक प्रगति, १००% ले बढ्यो नाफा

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमासम्मको अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले २४ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो...बाँकी

    बोर्डबाट स्वरोजगार लघुवित्तले पायो एफपीओ निष्काशनको अनुमति

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डबाट संस्थाले १ सय रुपैयाँ अंकित दरमा १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँ बराबरको १ लाख...बाँकी

    श्रृजनशील लघुवित्तको साधारणसभा आज हुँदै, यस्ता छन् एजेन्डा

    काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आफ्नो छैठौँ वार्षिक साधारण सभा आज माघ २७ गते आईतवार विहान ९ बजेदेखि आयोजना गर्ने जनाएको छ । सभा होटल, पावन मिथिला थालीमा हुने जनाएको छ । सभाले संचालक...बाँकी

    प्रदेशहरुको बजेट खर्च निराशाजनक, ६ महिनामा १६ प्रतिशत

    काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा प्रदेशहरुको बजेट खर्च निराशाजनक देखिएको छ । सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार हालसम्म प्रदेशको बजेट खर्च वार्षिक लक्ष्यको १६.१८ प्रतिशत मात्रै छ । कूल २ खर्ब ७८...बाँकी

    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र प्रभु बैंकबीच सम्झौता

    काठमाडौं । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र प्रभु बैंक लिमिटेडले किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी भएको छ । कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१...बाँकी

    जीवन विकास लघुवित्तको सञ्चालकमा डा.जैन मनोनित

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति सदस्यमा डाक्टर बन्दनाकुमारी जैन चयन भएकी छन् । सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकको रुपमा त्रिभुवन विश्वविद्यालयकी सहायक प्राध्यापक डाक्टर जैनलाई मनोनित गरेको हो । जीवन विकासमा...बाँकी