काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी मोहर डिजिटलको अनुमतिपत्र खारेज गरिदिएको छ । राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्नेगरी २०७६ असोज ३० गते अनुमतिपत्र प्राप्त मोहर डिजिटलले भुक्तानी तथा फर्स्यौट...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । अब कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी...बाँकी
काठमाडौं । एनएमबि बैंक लिमिटेडको सेवा अबरुद्ध हुने भएको छ । बैंकमा प्रयोग भइरहेको सिस्टमको अपग्रेड सम्बन्धी कार्य गर्नका लागि सोमबार राती १०ः३० बजे देखि राती ११ः३० बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटिएम सेवा...बाँकी
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको बैंकिङ्ग सेवा असोज १४ गतेबाट स्थानान्तरण हुने जनाएको छ । बैंकको इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुले उक्त सेवा सो मिति पछि बैंकको मोबाईल बैंकिङ्ग एप (ज्योति स्मार्ट) वा वेब ब्राउजरका माध्यमबाट...बाँकी
काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङले असोज २९ गते साधारण सभा गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३ दशमलव १६ प्रतिशतले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव...बाँकी
काठमाडौं । एनआइएमबी एस क्यापिटल लिमिटेडले श्री सचिन्द्र ढुंगानालाई जेनेरल म्यानेजरमा बढुवा गरेको घोषणा गरेको छ । वित्तीय र लेखा क्षेत्रमा अनुभवी श्री ढुंगानाले अब कम्पनीको वृद्धि र रणनीतिक पहलको नेतृत्व गर्नुहुनेछ । द इन्स्टिच्युट...बाँकी
काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा रहनुभएका नेपाली दाजु भाइ तथा दिदी बहिनीहरूले आफ्नो सामाजिक सुरक्षा कोष (SSF) मा योगदान बापतको रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको छ । विदेशमा...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पालुङ मकवानपुरले छैटौं बार्षिक उत्सवको अवसरमा स्वास्थ सामाग्री बितरण गरेको छ । सो अवसरमा थाहानगपालिका मकवानपुरमा रहेको प्राथमिक स्वास्थ केन्द्रलाइ ४ थान व्हिल चेयर, ४ थान डिजिटल बिपि...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको लुम्बिनी प्रादेशिक कार्यालयले प्रदेश स्थरिय लर्न हाउ टु अर्न भन्ने मुल नाराको साथमा एक दिने ग्राण्ड मोटिभेसन कार्यक्रम सम्पन्न गरेको छ । उक्त तालिम कार्यक्रम बुटवलमा भब्यरुपमा कार्यक्रम सम्पन्न...बाँकी
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले बागलुङ्गमा बीमा सचेतनामुलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले असोज ५ गते बागलुङ्ग नगरपालिका वडा नं.२ र ३ मा उक्त कार्यक्रम सम्पन्न गरेको हो । सञ्चालित कार्यक्रममा नगरपालिकाका...बाँकी