News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    नेपाल फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा थपलिया पुनःनियुक्त

    काठमाडौं । नेपाल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा उद्धवराज थपलिया पुनःनियुक्त भएका छन्। कम्पनीको कार्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले थपलियालाई दोस्रो कार्यकालका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो। थपलिया मंसिर २५...बाँकी

    प्रभु क्यापिटल र एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजबीच सम्झौता

    काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजबीच कातिक २३ गते सम्झौता भएको छ । एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजमा एक कार्यक्रम बिच एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजका व्यवस्थापन विभागको स्नातक तथा...बाँकी

    तिहारमा डिजिटल कारोबार गर्दा ग्लोबल आइएमई बैंकका ग्राहकले क्यासब्याक पाउने

    काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबारमार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने भएका छन् । बैंकका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकले नेपालभरका पस (पीओएस) मेसिनमा रु १ हजार वा...बाँकी

    आइजिआई प्रुडेन्सियलद्वारा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

    काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरणबाट कम्पनीलाई कृषि तथा पशुपन्छी बीमाको लागि तोकिएको तनहुँ जिल्लाको देवघाट गाउँपालिकामा नेपाल बीमा प्राधिकरण गण्डकी...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका बीमितले भक्तपुर इन्टरनेसनल हस्पिटलमा आकर्षक छुट पाउने

    काठमाडौं । भक्तपुर इन्टरनेसनल हस्पिटल, मध्यपूरठिमी नगरपालिका, कौशलटार, भक्तपुर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबिच नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ । कम्पनीले आफूले प्रदान गर्दैआइरहेको नगद रहित (क्यासलेस) स्वास्थ्य बीमा सुविधा अझ...बाँकी

    शिखर इन्स्योरेन्सको १९औं वार्षिकोत्सवको अवसरमा लाहान शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ । सोही अभियान अन्तर्गत कम्पनीको मधेश प्रदेश अन्तर्गत लाहान शाखाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शाखामा...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा भुकम्प पिडितहरुलाई खाद्यवस्तु तथा लत्ताकपडा वितरण

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र कर्मचारीहरुले जाजरकोटका भुकम्प पिडितहरुलाई अत्यावश्यक दैनिक उपभोग्य खाद्यबस्तु तथा लत्ताकपडा वितरण गरेको छ । जाजरकोट जिल्ला प्रशासन कार्यालयका अधिकृत महेश आचार्यको रोहवरमा कम्पनीका कर्णाली प्रदेश प्रमुख राकेश बिसिले हस्तान्तरण...बाँकी

    एशियन लाइफको प्रिमियम इसेवा मार्फत भुक्तानी गर्दा आकर्षक क्यास ब्याक पाइने

    काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत एशियन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाउन सकिने भएको छ । इसेवाले अनलाइन मार्फत प्रिमियम भुक्तानीका लागि प्रोत्साहन गर्न यस्तो योजना सञ्चालनमा...बाँकी

    आरम्भ चौतारी लघुवित्तको नाफा ११ प्रतिशतले घट्यो

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा...बाँकी

    समृद्धि फाइनान्सद्वारा काठमाडौंमा साइकल र्‍याली सम्पन्न

    काठमाडौं । “जिवनको लागि स्वास्थ्य” भन्ने नाराका साथ समृद्धि फाइनान्स कम्पनी लिमिटेडले विहिवार साइकल र्याली गरेको छ । शंकरदेव कलेज अगाडी ट्याक्सी स्ट्यान्ड बाट सुरु भएको र्याली न्यूप्लाजा हुँदै डिल्लीबजार, बागबजार, रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतिघर,...बाँकी