News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    नेपाल लाइफद्वारा भुकम्प प्रभावितका लागि १० लाख बराबरको राहत सामाग्री प्रदान

    काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबार राती जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पबाट पिडित जनताका लागि राहत सामाग्री वितरण गरेको छ । । प्रभावित क्षेत्रको राहतको लागि कम्पनीले...बाँकी

    मेरो माइक्रोफाइनान्स १२औं वर्षमा प्रवेश

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ११ वर्ष पूरा गरि १२औं वर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवका अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संस्था देशकै अग्रणी लघुबित्त बित्तीय संस्था बन्न सफल भएको...बाँकी

    स्टक डिलर बन्यो नबिल सेक्युरिटिज

    काठमाडौं । नबिल सेक्यिुरिटिजको नाम परिवर्तन भएको छ । कम्पनीको असोज १२ गते सम्पन्न भएको वार्षिक साधारण सभाको निर्णय अनुसार साविक कम्पनी नबिल सेक्यिुरिटिजको नाम परिवर्तन भई नबिल स्टक डिलर भएको छ । नबिल सेक्यिुरिटिजको...बाँकी

    चिमखोला म्याग्दीमा सिटिजन लाइफको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आयोजना साथै मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोग, लोमस फार्मास्युटिकल को मेडिकल सहयोग अनि रघुगङगा गाउँपालिकासँगको सहकार्यमा रघुगङगा गाउँपालिका वार्ड नम्बर ७ चिमखोला म्याग्दीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीको प्रथम त्रैमासः खुद बीमा शुल्क आर्जन ४ अर्ब ५६ करोड

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई राष्ट्रिय जीवन बीमा कम्पनीको रुपमा आएको कम्पनीले आर्थिक वर्ष २०८० /८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कार्तिक २० गतेबाट संस्थान कम्पनीमा...बाँकी

    नेपाल इन्स्योरेन्सको खुद बीमा शुल्क १५%ले बढ्दा नाफा १३५% ले बढ्यो, अन्य सूचक कस्तो ?

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचक बढेको छ । १ अर्ब ४९ करोड रुपैयाँ...बाँकी

    शिखर इन्स्योरन्सको १९औं वार्षिकोत्सवको अवसरमा ३ दिने राष्ट्रव्यापी रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको १९ औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नेपाल रेडक्रस सोसाईटीको सहयोगमा कार्तिक २१ देखि २३ गतेसम्म ३ दिने राष्ट्रव्यापी रुपमा भएको रक्तदान कार्यक्रम...बाँकी

    प्रभु महालक्ष्मी लाइफद्धारा भुकम्प पिडीतको राहतको लागि १० लाख रुपैयाँ प्रदान

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले भुकम्प पिडीतको राहतको लागि १० लाख रुपैयाँ प्रदान गरेको छ । कार्तिक १७ गते राति जाजरकोट केन्द्र विन्दु भइ आएको ६.४ रेक्टर स्केलको भुकम्पमा परी ज्यान गुमाएका व्यक्तिहरुको...बाँकी

    रिलायबल नेपाल लाइफद्धारा भुकम्प पिडीतलाई पाचँँ लाख बराबरको न्यानो कमल सहयोग

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले भुकम्प पिडीतका लागि पाचँँ लाख रुपैयाँ बराबरको न्यानो कमल सहयोग गर्ने भएको छ । जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई उद्धार कार्यमा...बाँकी

    राष्ट्र बैंकले बढायो वालेटमा पैसा जम्मा गर्ने सीमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले संचालन गरेका वालेटमा रकम जम्मा गर्ने सिमालाई अस्थायी रुपमा बृद्धि गरेको छ । बैंकले प्राकृतिक व्यक्तिको वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको हो । बैंकले एक...बाँकी