News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    २२० रुपैयाँमा सिद्धार्थ प्रिमियरले साढे ५ लाख कित्ता सेयर बेच्दै

    काठमाडौं । सिद्धिार्थ प्रिमियर इन्स्योरेन्सले साढे ५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले संस्थापक समूहतर्फको साढे ५ लाख ३३ हजार ८६५ कित्ता सेयर बिक्री गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीका अनुसार...बाँकी

    हिमालयन लाइफ इन्स्योरेन्सले दार्चुला र बैतडी जिल्लामा वितरण गर्यो न्यानो कपडा

    काठमाडौं । हिमालय लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दार्चुला जिल्लाको महाकाली नगरपालिका र बैतडी जिल्लाको दशरथचन्द नगरपालिकामा विपन्न, असाय, एकल महिला तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा (ज्याकेट) वितरण गरेको छ। महाकाली नगरपालिकाका नगर...बाँकी

    तीन दिनभित्रै दावी भुक्तानी गर्दै नेपाल लाइफ, असोजसम्म साढे ६९ अर्ब बढीको भुक्तानी

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्तसम्ममा ६९ अर्ब ६२ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । यस अवधिमा मृत्यु दावी भुक्तानी बापत ५ अर्ब ६८ करोड, परिपक्व दावी भूक्तानी बापत १९...बाँकी

    मौद्रिक नीतिको समीक्षा लचिलो आयो : राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैकले मौद्रिक नीतिको समीक्षा लचिलो भएको बताएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले पछिल्लो आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक नीतिमा...बाँकी

    राष्ट्र बैंकले घटायो नीतिगत दरहरु, अब बैंक ब्याजदर पनि घट्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु घटाएको छ। केन्द्रीय बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा ल्याउँदै नीतिगत दरहरु घटाएको हो। विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र...बाँकी

    जनकपुर र इटहरीमा समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौं। समृद्धि फाइनान्सले जनकपुर र इटहरीमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ। फाइनान्सले बिहीवार र शुक्रबार संस्थाको जनकपुर र इटहरी शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो। फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरुको...बाँकी

    नेपाल रिबाट बाहिरिए विशाल ग्रुप र नेपाल इन्स्योरेन्स, एक अर्बको कारोबार

    काठमाडौं । दोस्रो बजारमा नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको पौने १ अर्ब रुपैयाँबराबरको संस्थापक सेयर कारोबार भएको हो । नेप्सेका अनुसार बिहीबार...बाँकी

    आईपीओ बिक्री गर्दै हिमालयन रिइन्स्योरेन्स

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले मंसिर २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरि बाँडफाँटपश्चात् सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो...बाँकी

    माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको समुदघाटन

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको समुदघाटन सम्पन्न भएको छ । मिति २०८०/०८/२१ गते विहिबारका दिन आयोजना गरिएको एक औपचारिक कार्यक्रमका वीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले उक्त...बाँकी

    समृद्धि फाइनान्सका ग्राहकलाई गौतम बुद्ध पोलिक्लिनिक र हाम्रो केक तथा दूध डेरी खरेन्द्रपुरमा आकर्षक छुट

    काठमाडौं। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले मंगलबार कपिलवस्तुको खरेन्द्रपुरस्थित गौतम बुद्ध पोलिक्लिनिक प्रालि र हाम्रो केक तथा दूध डेरीसँग छुट सम्झौता गरेको छ। समझदारीअन्तर्गत समृद्धि फाइनान्सका ग्राहकले २०८० मंसिर १९ गतेदेखि २०८१ मंसिर १८ गतेसम्म समृद्धि...बाँकी