News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    सामाजिक उत्तरदायित्व अन्तर्गत हिमालयन लाइफद्वारा विपन्न वर्गलाई पोशाक वितरण

    काठमाडौं । हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड उपप्रादेशिक कार्यालय, नारायणगढले कालिका नगरपालिका वडा नम्बर १० सिद्दीमा सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क रुपमा पोशाक वितरण गरेको छ । उक्त कार्यक्रम कम्पनीका प्रदेश उप प्रमुख हरि शर्मा पौडेल प्रमुखको...बाँकी

    साना किसान विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको आज बिहान ८ बजे बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३...बाँकी

    सानिमा रिलायन्सले लाभांश नदिने

    काठमाडौं । सानिमा रिलायन्स इन्स्योरेन्सले यो वर्ष लाभांश नदिने भएको छ । कम्पनीले साविकको सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त निर्णय...बाँकी

    सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआईएल सेक्यूरिटिज संचालनमा

    काठमाडौं। सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआईएल सेक्यूरिटिज संचालनमा आएको छ । धितोपत्र व्यवसायी नियमावली, २०६४ को नियम ७ उपनियम १ मा प्रचलित कानून बमोजिम स्थापना भएको बैंक वा वित्तीय संस्थाले शतप्रतिशत स्वामित्व भएको सहायक कम्पनी...बाँकी

    स्वस्तिक लघुवित्तद्धारा लहानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । स्वस्तिक लघुवित्तको भोटियाटोल शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार लहानमा स्थित जेएसमुरारका बहुमुखि क्याम्पसमा अध्ययनरत स्नातक तहका विद्यार्थीहरुको सहभागीतामा वित्तीय साक्षरता तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ । तालिममा ७०...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र बतास एमएडब्ल्यूबीच नगदरहित सेवासम्बन्धी सम्झौता

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र आइसर कमर्सियल भेइकल्सको आधिकारिक बिक्रेता बतास एमएडब्ल्यू प्रालिबीच बीमितलाई नगदरहित दुर्घटना क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपत्रमा हस्ताक्षर भएको छ। यस्तो नगदरहित क्षतिपूर्ति कम्पनीले आफूले प्रदान गर्दैआइरहेको व्यापक बीमा गरिएका सवारीसाधनको...बाँकी

    सानिमा जीआईसी इन्स्योरेन्सको एएमएल/सीएफटीसम्बन्धी अभिमुखीकरण तालिम

    काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरेको छ। काठमाडौंको धुम्बाराहीस्थित होटेल अकामामा शुक्रबार सञ्चालित कार्यक्रममा कम्पनीका संस्थापक शेयरधनी, सञ्चालक समितिका पदाधिकारी र कर्मचारीको उपस्थिति थियो।...बाँकी

    सूर्यज्योति लाइफद्वारा दाबी रकम भुक्तानी

    काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी रकम भुक्तानी गरेको छ। कम्पनीले ज्योति थ्री ट्वेन्टी धनबहार जीवन बीमा योजना लिएका सर्लाहीनिवासी शेषपति शाहको क्यान्सरका कारण निधन भएपछि बीमितले इच्छाएको व्यक्ति निजकी श्रीमती प्रवती कुमारी...बाँकी

    रिलायबल नेपाल लाइफद्वारा मृत्यु दाबीको रकम भुक्तानी

    बुटवल । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले रुपन्देहीका एक बीमितका परिवारलाई मृत्यु दाबीको रकम एक कार्यक्रम गरी भुक्तानी गरेको छ। सैनामैना नगरपालिका वडा नं. १ ब्रह्माडाँडाका अनिलकुमार चौधरीको ४० वर्षको उमेरमा हृदयघातबाट निधन भएपछि परिवारलाई कम्पनीले...बाँकी

    एलआईसी नेपालको भक्तपुर शाखा स्थानान्तरण, १० जना अभिकर्ता सम्मानित

    काठमाडौं । एलआईसी नेपालको भक्तपुर शाखा स्थानान्तरण भएको छ। भक्तपुरमा कौशलटार र गठ्ठाघरको बीचमा रहेको शाखा अहिले करिब ५०० मिटर अगाडि गठ्ठाघर चोकमा(लोकन्थली कौशलटारबाट आउँदा दायाँ र ठिमी चारदोबाटोबाट आउँदा बायाँ पट्टि) सरेको हो ।...बाँकी