News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    मोबाइल बैंकिङ चलाउनेको संख्या करिब १६%ले बढ्यो, इन्टरनेट बैंकिङ प्रयोगकर्ता कति ?

    काठमाडौं । पछिल्लो १ वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता करिब १६ प्रतिशतले बढेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड २५ लाख ५ हजार ८३...बाँकी

    ज्योति क्यापिटलको अध्यक्षमा बराल नियुक्त

    काठमडौं । ज्योति क्यापिटल लिमिटेडको अध्यक्षमा प्रकाश बराल नियुक्त भएका छन् । क्यापिटलको पौष १ गते आईतबार सम्पन्न सञ्चालक समितिको ४५ औं बैठकले ज्योति विकास बैंकबाट सञ्चालक मनोनित भई आएका बैंकका नायव प्रमुख कार्यकारी अधिकृत...बाँकी

    डिजिटल वालेटमा रु. ५ हजारको सीमाले धितो राखिएको जीवन बीमालेखको जफत बढ्यो

    काठमाडौं ।‌ बीमालेख धितो कर्जावापत बीमितले उपभोग गरेको रकमको साँवा र ब्याज डिजिटल मोबाइल वालेटमार्फत् सहजै भुक्तानी गर्न सकिने सुविधा केही जीवन बीमकले उपलब्ध गराएका छन्  । हाल १४ वटा जीवन बीमा कम्पनी सञ्चालनमा रहे...बाँकी

    सलिकोले गर्यो दूर्घटना न्युनिकरण तथा बीमा सचेतना कार्यक्रम

    काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स (सलिको) ले दाङको तुल्सीपुरमा सवारी दूर्घटना न्युनिकरण तथा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनी र ईलाका प्रहरी कार्यालय तुल्सिपुर/ट्राफिक प्रहरी कार्यालय तुल्सिपुरको संयुक्त आयोजनामा विहीबार कार्यक्रम सम्पन्न भएको...बाँकी

    आईएमई लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर शाखा स्तानान्तरण

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले भक्तपुर नगरपालिका–१ स्थित नगरकोट रोड, सल्लाघारी सपिङ कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय करिब ४०० मिटर अगाडि श्रृजनानगर चोकमा स्तानान्तरण गरेको छ । स्तानान्तरित शाखा कार्यालयबाट आजदेखि कारोबार सुरू गरिएको कम्पनीले...बाँकी

    सूर्यज्योति लाइफका सञ्चालक शर्माले दिए राजीनामा

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सका सञ्चालक नन्दकिशोर शर्माले राजीनामा दिएका छन् । संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक शर्माले आफ्नो व्यक्तिगत कारण देखाई राजीनामा दिएका हुन् । उनको राजीनामालाई मंसिर २७ गते बसेको कम्पनी...बाँकी

    ग्लोबल आईएमईको लाभांश पारित, अध्यक्ष ढकाल भन्छन् : कोरियामा शाखा खोल्दै छौं

    काठमाडौं । ग्लोबल आईएमई बैंकको प्रस्तावित लाभांश पारित भएको छ । बिहीबार सम्पन्न बैंकको १७औं वार्षिक साधारण सभाले बैंकको ८ प्रतिशत नगद र १ प्रतिशत बोनस गरी कूल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित...बाँकी

    हिमालयन एभरेष्ट इन्स्यारेन्सद्धारा भुकम्प पिडितलाई १० लाख ५१ हजार सहयोग

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्यारेन्स कम्पनीले जाजरकोट रुकुम पश्चिमका भुकम्प पिडितहरुलाई राहत स्वरुप १० लाख ५१ हजार आर्थिक सहयोग प्रदान गरेको छ । यहि २०८० कार्तिक १७ गते मध्यरात जाजरकोट र रुकुम पश्चिमका केही भागहरुमा...बाँकी

    वैदेशिक रोजगारमा रहेका र जान लागेका नेपालीलाई समृद्धि फाइनान्सबाट रेमिट्यान्स भित्र्याउन सहजीकरण

    काठमाडौं । वैदेशिक रोजगारीका लागि कतारमा रहेका नेपालीहरुलाई सरल र सहज तरिकाबाट रेमिट्यान्स भित्र्याउने तथा अन्य बैंकिङ कारोबारमा सहजीकरण गर्न समृद्धि फाइनान्स कम्पनी र स्किल्ड आम्र्स फर टे«डिङ एन्ड कन्ट्रयाक्टिङ एन्ड क्लिनिङ सर्भिसेसका व्यवस्थापक गंगाप्रसाद...बाँकी

    उन्नति सहकार्य लघुवित्तले लाभांश नदिने

    काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । गत मंसिर २७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो...बाँकी