News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    लिबर्टी माइक्रो लाइफले औपचारिक रुपमा शुरु गर्यो कारोबार, ल्यायो दुई बीमा योजना

    काठमाडौं । लिबर्टी माइक्रो लाइफले आज अर्थात पुस ६ गतेबाट औपचारिक रुपमा कारोबार शुरु गरेको छ । गत असोज १९ गतेदेखि व्यवसाय सञ्चालन गर्न स्वीकृति पाएको कम्पनीले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पोखरामा औपचारिक...बाँकी

    सुर्यज्योती लाइफ इन्स्योरेन्सको भोलिको लागि एक्चुअरी कार्यक्रम सम्पन्न

    काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीद्वारा नेपाल बीमा प्राधिकरण तथा एक्चुरियल सोसाइटी अफ नेपालको उपस्थितिमा एक्चुअरी फर टुमरो (भोलिको लागि एक्चुअरी) कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम पुल्चोक स्थित एलिस रेस्टुरेन्टमा बीमा कम्पनीहरुको एक्चुरियल...बाँकी

    सप्रोस नेपालद्धारा बाली तथा पशुपन्छी बीमा सहजकर्ता तालिम सम्पन्न

    काठमाडौं । सप्रोस नेपालले ग्रामिन स्तरमा बाली तथा पशुपन्छी बीमा सहजकर्ता विकास गर्ने उदेश्यले २ दिने बाली तथा पशुपन्छी बीमा सहजकर्ता तालिम सम्पन्न गरेको छ । उक्त तालिम पुस ४ र ५ गते होटल प्यासिफिक...बाँकी

    लाभांश पारित सहित एनआईसी एशिया लघुवित्तको एजिएम सम्पन्न, सञ्चालकमा ढकाल निर्वाचित

    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा गोर्खा होटेल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं. १२, सुनसरीमा सम्पन्न भएको हो । उक्त सभाले विभिन्न एजेन्डा...बाँकी

    भूकम्पमा ज्यान गुमाएका जाजरकोटबासीलाई बीमा दाबी रकम भुक्तानी

    काठमाडौं । कर्णालीको जाजरकोट भूकम्पमा परेर ज्यान गुमाएका १२९ परिवारलाई दुई लाख रुपैयाँको दरले बीमा रकम हस्तान्तरण गरिएको छ । कर्णाली प्रदेश सरकारले कर्णालीका सबै घर परिवारको प्राकृतिक प्रकोप बीमा अन्तर्गत यो रकम हस्तान्तरण गरेको...बाँकी

    क्रेस्ट माइक्रोले ल्यायो बचत र सुरक्षा दुबै हुने बीमा योजना, प्रतिहजार ५० रुपैयाँसम्मको रिटर्न ग्यारेन्टी

    काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सिएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) योजना ल्याएको छ । बीमित वर्गको आयश्रोत, बचत र सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले सिएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) नामक...बाँकी

    नबिल बैंक र उपाय बिजनेश सोलुशन्सबीच व्यवसायिक सम्झौता

    काठमाडौं । नबिल बैंक र उपाय बिजनेश सोलुशन्सबीच व्यवसायिक सम्झौता भएको छ । नबिल बैंक र उपाय बिजनेश सोलुशन्सबीच बैंकको ग्राहकहरुको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर बैंकको ग्राहकहरुलाई सहयोग गर्ने सम्झौता...बाँकी

    सम्पत्ति बीमादर निर्देशिकामा ९० प्रतिशतको बीमादर घटाइएको छ : अध्यक्ष सिलवाल

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपालका बीमा कम्पनीहरूले अन्तर्राष्ट्रियस्तरमा राम्रो रेटिङ्ग भएका पुनर्बीमा कम्पनीहरूमा पुनर्बीमा गर्न सकून् र बीमा दाबी सुनिश्चित हुन सकोस् भनेर प्राधिकरणले आवश्यक व्यवस्था गरेको बताएका छन् । नेपाल...बाँकी

    नबिल बैंकको डिबेन्चरमा मागभन्दा बढी आवेदन

    काठमाडौं । नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निकाशन तथा बिक्री बन्द गरेको छ। बैंकले २९ मंसिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा मागभन्दा बढी आवेदन परेको थियो। पुस ३ गते बैंकिङ समयपश्चात्...बाँकी

    ५% नगद लाभांश पारित गर्न मञ्जुश्री फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । मञ्जुश्री फाइनान्सले १६औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको सोमबार (पुस २ गते) बसेको बैठकले वार्षिक साधारणसभा पुस २५ गते आयोजना गर्ने निर्णय गरेको हो। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि...बाँकी