News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    समस्याग्रस्त शिवशिखर सहकारीका बचतकर्तालाई मागदाबी पेस गर्न आह्वान

    काठमाडौैं । सरकारले समस्याग्रस्त घोषित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्तालाई मागदाबी पेस गर्न आह्वान गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय आज एक सूचना प्रकाशित गरी यस्तो आह्वान...बाँकी

    प्रभु क्यापिटलका हितग्राहीले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीमा छूट पाउने

    काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीसंग  हितग्राहीलाई सेवामा छूट दिन व्यवसायिक समझौता गरेको छ । आज बुधबार गरिएको उक्त समझौता २ वर्षका लागि लागू हुनेछ । सो सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख...बाँकी

    आइएमईद्वारा सातै  प्रदेशमा रेमिटेन्स साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौँ   ।  नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले सातै प्रदेशमा रेमिटेन्स साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न  गरेको छ ।  गत मंसिर २०८० बाट सातै प्रदेशमा सन्चालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका व्यवसायिक साझेदार मित्रहरुको...बाँकी

    हिमालयन रिइन्स्योरेन्सको शेयर आयो डिम्याट खातामा, यही साता सूचीकृत हुने

    काठमाडौं । हालै प्रिमियममा आइपीओ बिक्री गरेको हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर शेयरधनीहरुको डिम्याट खातामा आएको छ। यो कम्पनीको शेयर कारोबार संकेत ‘एचआरएल’मा सूचीकृत भएको हो। कम्पनीको शेयर रजिस्ट्रार एनएमबि क्यापिटलले सबै प्रक्रिया पूरा गरी फाइल...बाँकी

    खारेज भएको क्रिष्टल फाइनान्सले पैसा फिर्ता लिन आउन निक्षेपकर्तालाई बोलायो

    काठमाडौं। खारेज भएको क्रिष्ट फाइनान्सले व्यक्तिगत निक्षेपकर्तालाई पैसा फिर्ता लिन आउन बोलाएको छ। उच्च अदालत पाटनको आदेशअनुसार स्थापित लिक्विडेटरको कार्यालयले केही निक्षेपकर्ताहरुले पैसा फिर्ता लिन बाँकी रहेकोले लिन आउन सूचना जारी गरेको हो। निक्षेपकर्ताको निक्षेप...बाँकी

    सिटिजन लाइफले पहिलोपटक घोषणा गर्यो लाभांश

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पहिलोपटक लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको संचिती मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम ३ अर्ब...बाँकी

    नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त

    काठमाडौं । नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त भएकी छिन् । पुस १३ गते बसेको इन्स्योरेन्सको संचालक समितिको बैठकले कम्पनी सचिवमा प्रबन्धक (कानुन) सुलना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।...बाँकी

    एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर साधारणमा परिणत भएको छ । सोमबार मात्रै इन्स्योरेन्सको ३ करोड १५ लाख ६० हजार ५ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो । उक्त सेयर संरचना...बाँकी

    नेपाल रि इन्स्योरेन्सको निमित्त सीईओमा भण्डारी नियुक्त

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दामोदर भण्डारी नियुक्त भएका छन् । पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले सहायक सीईओ भण्डारीलाई निमित्त सीईओमा नियुक्त गर्ने निर्णय...बाँकी

    हिमालयन लाइफले गिरीको परिवारलाई दियो ३३ लाख १६ हजार रुपैयाँ मृत्यु दाबी वापतको रकम

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कुश्मा उपशाखाद्वारा गिरी परिवारलाई दुई फरक सर्त बापत रु ३३ लाख १६ हजार मृत्यु दाबी भुक्तानी गरेको छ । उपशाखाले कुश्मा नगरपालिका वडा न.२ स्थित घरमै गई एक कार्यक्रमको...बाँकी