News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    मुलुकको अर्थतन्त्र लयमा फर्कंदै : अर्थमन्त्री महत

    चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार हुँदै गएकाले उद्योग–व्यवसायमा लागेकाहरूले नकारात्मक सोचबाट मुक्त भएर अघि बढ्नुपर्ने बताएका छन् । चितवन उद्योग वाणिज्य सङ्घको ५७औं वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अर्थमन्त्रीले देशको अर्थतन्त्रमा...बाँकी

    नेको इन्स्योरेन्सले माघ १२ गते बोलायो २८औँ वार्षिक साधारणसभा, यस्ता छन् एजेण्डा

    काठमाडौं । नेको इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले २८औँ वार्षिक साधारणसभा माघ १२ गते लिसारा रिसेप्सन नक्साल काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।...बाँकी

    हिमालयन लाइफले लाभांश नबाँड्ने, ८ एजेण्डा सहित आह्वान गर्यो साधारणसभा

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ७८/७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । पुस १९ गते बसेको संचालक समितिको बैठकले साविक प्राइम लाइफ, गराँस लाइफ र यूनियन लाइफले आर्थिक वर्ष...बाँकी

    कोशी प्रदेशमा १५%ले बढ्यो निक्षेप संकलन, औद्योगिक र कृषिमा बढ्यो कर्जा प्रवाह

    काठमाडौं । कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप संकलन १५ प्रतिशतले बढेको छ। कर्जा प्रवाह भने २.५ प्रतिशतले मात्रै बढेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक वर्ष २०७९/८० को...बाँकी

    एशियन लाइफको चाबहिल शाखाले एमडिआरटी-२०२४ को लागि योग्य पौडेललाई गर्यो सम्मान

    काठमाडौं । एशियन लाइफ इनस्योरेन्सको चाबहिल शाखा कार्यालयले एमडिआरटी-२०२४ को लागि योग्य भएका शाखाका वरिष्ठ एजेन्सी म्यानेजर कपिल कुमार पौडेललाई सम्मान गरेको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायव प्रमुख कार्यकारी...बाँकी

    सानिमा जिआईसी इन्स्योरेन्सको १३ लाख कित्ता बढी सेयर बिक्रीमा

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले संस्थापक समूहको १३ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ । संस्थापक समूहको १३ लाख २३ हजार ३९७ कित्ता सेयर बिक्रीमा राखेको कम्पनीले जनाएको छ इच्छुक संस्थापक सेयरधनीहरूले कम्पनीको केन्द्रीय...बाँकी

    सानिमा रिलायन्स लाईफले डाक्यो साधारणसभा

    काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले छैठौं वार्षिक साधारणसभा माघ ११ गते अम्रपाली ब्याङ्क्वेट भाटभटेनी नक्साल काठमाडौंमा बिहान ११ बजे...बाँकी

    भुकम्प पीडितलाई सिटिजन लाइफद्धारा राहत बितरण

    काठमाडौं । जाजरकोट जिल्ला बारेकोट गाउँपालिकाको रामिडाडालाई केन्द्र बिन्दु बनाइ कार्तिक १७ गते राती गएको भुकम्पले छेड बिछेद भएको जाजरकोटको सबैभन्दा बिटक बस्ती बारेकोट गाउपालिकाको वडा नम्बर ४ जिरिमा, सिटिजन लाइफ इन्स्येरेन्स कम्पनीले राहत सामाग्री,...बाँकी

    आइएमई लाइफ लम्की शाखाद्धारा मृत्यु दाबी रकम भुक्तानी

    काठमाडौं । आइएमई लाइफ लम्की शाखाद्धारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । लम्कीचुहा नगरपालिका– १, कुन्टिखेतका बीमित स्व. विकाश भण्डारीकी आमा दुर्गा भण्डारी र श्रिमती ममता बिष्टलाई संयुक्त रूपमा दश लाख एकहत्तर हजार...बाँकी

    जाल्पा सामुदायिक लघुवित्तको स्वतन्त्र संचालकमा सुवेदी नियुक्त

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको स्वतन्त्र संचालकमा जनक शर्मा सुवेदी नियुक्त भएका छन् । सुवेदीलाई पुस १६ गतेदेखि लागु हुनेगरी आगामी ४ वर्षका लागि संस्थाको स्वतन्त्र सञ्चालकमा नियुक्ती गरिएको हो । कम्पनीको पुस १४ गते...बाँकी