काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य (बेलायत)को राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् । संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन् । राष्ट्रपतिको कार्यालयले शुक्रबार एक सूचना जारी...बाँकी
काठमाडौं । कुमारी बैंकले ‘फोन लोन’ योजना ल्याएको छ । बैंकले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘बाई नाउ, पे लेटर’ भन्ने नाराका साथ यो योजना सार्वजनिक गरेको हो । ग्राहकको दैनिक रुपमा हुने खर्च व्यवस्थापनमा...बाँकी
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । केसीले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एनआरएनएको १०औं विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने जनाएका हुन् । यसअघि एनआरएनएको अध्यक्षका...बाँकी
काठमाडौं । एमसीसीले नेपाल सरकारलाई जवाफ पठाएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले सरकारले सोधेका सबै प्रश्नको जवाफ दिएको हो । एमसीसीको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमारले अर्थमन्त्री जनार्दन...बाँकी
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी १३औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६५ जेठ २२ गतेदेखि जीवन बीमा व्यवसायको शुभारम्भ गरेको थियो । स्थापनाको छोटो समयमै कम्पनीले जीवन बीमा क्षेत्रमा...बाँकी
काठमाडौं । ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाले गण्डकी प्रदेश, कास्की जिल्लाअन्तर्गत पोखरा महानगरपालिका–२९ शिशुवामा रहेको सरुवा तथा संक्रमित रोग अस्पताललाई आर्थिक सहयोग गरेको छ । लघुवित्तले अस्पताललाई सहयोग स्वरुप १ लाख रुपैयाँ वरावरको आर्थिक सहयोग...बाँकी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको वैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उक्त बैठकले यसअघि कम्पनी सचिव...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडद्वारा मिति २०७७।१२।२० देखि २०७७।१२।२२ सम्म इलाम बजार स्थित कम्पनीको शाखा कार्यालय इलाममा ३ (तीन) दिन कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम सम्पन्न भयो । सो तालिम कार्यक्रममा कृषि तथा पशुपक्षी...बाँकी
काठमाडौं । बुटवल पावर कम्पनीले सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । पुस ३ गते सम्पन्न...बाँकी
काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि एफटीटीएच–जाडोमा न्यानो अफर उपलब्ध गराएको छ । यस योजनामा २० एमबीपीएस वा सो भन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकका मोबाइलमा दैनिक ३ सय एमबी डाटा...बाँकी