News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, समाचार

    गैरआवासीय नेपाली सङ्घमा कार्यकारी अध्यक्षको कार्यभार हस्तान्तरण

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा कार्यकारी अध्यक्षताको कार्यभार हस्तान्तरण गरिएको छ । एक वर्षअघि भएको सङ्घको १०औँ महाधिवेशनमा बहुपदीय पद्धतिबाट तीन अध्यक्ष चयन गरिएको थियो । महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष रविना थापाले शुक्रबार...बाँकी

    नेशनल माइक्रोफाइनान्सले पनि घटायो लभांश,अब कति दिँदैछ ?

    काठमाडौं । नेशनल माइक्रोफाइनान्सको लाभांश फेरी संशोधन भएको छ । अब लघुवित्तले १५ प्रतिशत मात्र लाभांश बितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि संस्थाले लाभांश घटाएको जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९...बाँकी

    जनउत्थान सामुदायिक लघुबित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । जनउत्थान सामुदायिक लघुबित्त वित्तीय संस्थाले युवा लक्षित कार्यक्रम सम्पन्न गरको छ । १९ जिल्लाका ३९ वटा शाखा कार्यलय मार्फत आफनो कारोबार गर्दै आएको जनउत्थान सामुदायिक लघुबित्त वित्तीय संस्थाले हरेक बर्ष विश्वब्यापि रुपमा मार्च...बाँकी

    अमेरिकी संचार उद्यमी रूपर्ट ९२ वर्षकाे उमेरमा पाँचाैं पटक विवाह गर्दै

    काठमाण्डाै‌ । अमेरिकाकाे न्यूयाेर्क पाेष्टलगायतका स‌ंचार गृहका मालिक स‌ंचार उद्मयी रुपर्ट मर्डोकले आफ्नो पार्टनर एन लेस्ले स्मिथ, पूर्व प्रहरी महिलासँग आफ्नो जनैसुपारीकाे घोषणा गरेका छन्। ९२ वर्षिय मर्डाेक र ६६ वर्षिय स्मिथबीच सेप्टेम्बरमा एउटा कार्यक्रममा...बाँकी

    नेष्डो समृद्ध लघुवित्तको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । अब यस सँगै नेष्डो समृद्ध लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र...बाँकी

    नागरिक लगानी काेषकाे आकार करिब २८ प्रतिशतले खुम्चियाे, मुद्दती निक्षेपमा थप रू.१ अर्ब

    काठमाण्डाै‌ । नागरिक लगानी काेष जगेडा काेषकाे आकार चालू आवकाे दाेश्राे त्रैमासमा प्रतिशतले खुम्चिएकाे छ । काेषले प्रकाशन गरेकाे अपरिस्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्म जगेडा काेषमा जम्मा १५ अर्ब ३३ कराेड ७२ लाख रुपैयाँ...बाँकी

    एलआइसी नेपालका सीईओ लक्ष्मी प्रसाद दासको कार्यकाल थप

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मी प्रसाद दासको कार्यकाल थपिएको छ । कम्पनीले ६ महिना कार्यकाल थप्ने निर्णय गर्दै नेपाल बीमा प्राधिकरणमा दिएको निवेदन स्वीकृति भएसँगै सीईओ दासको कार्यकाल थपिएको हो...बाँकी

    धनगढीमा खुल्यो  कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा

    काठमाडौँ । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो सेवा एवं सुविधाहरू आफ्ना ग्राहकहरूमाझ विस्तार गर्न धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा धनगढी वडा नं १३, मोहनपुर, गेटा, कैलालीमा खुलेको हो । धनगढी शाखामा कम्पनीको...बाँकी

    विश्वकप फुटबलको पहिलो खेलमा जापानसँग हार्‍यो जर्मनी

    काठमाडौं । विश्वकप फुटबलको पहिलो खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले हराएको छ । बुधवार भएको पहिलो खेलमा पहिलो हाफमा १-० ले पछि परेको जापानले पुनरागमन गरेको हो । जापानका लागि रिस्तु दोनाले ७५ औं...बाँकी

    विश्वकप फुटबल : फ्रान्ससँग अस्ट्रेलिया ४–१ ले पराजित

    काठमाडौं। कतारमा जारी विश्वकप फुटबल अन्तर्गतको खेलमा फ्रान्ससँग अस्ट्रेलिया ४–१ ले पराजित भएको छ । उक्त खेलमा पहिलो गोल गरेर अस्ट्रेलियाले खाता खोले पनि हार बेहोर्नुपरेको हो । गोल गर्ने अधिक सम्भावना रहँदा रहँदै अस्ट्रेलियाले...बाँकी