News Portal

  • गृहपृष्ठ बैंक/वित्त, लाभांश, विमा, साधारणसभा

    सूर्या लाईफ इन्स्योरेन्सको १०.५२६ प्रतिशत लाभांश पारित

    काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको १०.५२६ प्रतिशत लाभांश पारित भएको छ । आज माघ ५ गते बसेको कम्पनीको वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीले...बाँकी

    श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको साधारणसभा सम्पन्न

    काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २६औं वार्षिक साधारणसभा गत बुधबार सम्पन्न भएको छ । फाइनान्सको रजिष्टर्ड कार्यालय, डिल्लीबजारमा फाइनान्सको सभा सम्पन्न भएको हो । सभामा अनुमोदनको लागी पेश गरिएको हाल कायम रहेको चुक्ता...बाँकी

    गरिमा विकास बैंकको १४औं वार्षिक साधारणसभा माघ ३० गते हुने

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १४औं वार्षिक साधारणसभा माघ ३० गते बोलाएको छ । कम्पनी सञ्चालक समितिको गत पुस २९ गते बसेको बैंठकले होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा बिहान १०ः३० बजे सभा गर्ने निर्णय...बाँकी

    मञ्जुश्री फाइनान्सको अध्यक्षमा घिमिरे चयन

    काठमाडौं । मञ्जुश्री फाइनान्सको प्रस्तावित २३.५ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको १३औंं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले प्रस्तावित ५.५ प्रतिशत नगद र...बाँकी

    माउन्टेजइनर्जीको सातौं वार्षिक साधारण सभा सम्पन्न, एक जना सञ्चालकनियुक्त

    काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न गरेकोे भएको छ । कम्पनीको पौष २७ गते आम्रापाली ब्याङक्वेट क्याटरिङ्ग एण्ड इभेन्ट, भाटभटेनी, कठमाडौंमा सम्पन्न साधारण सभाले सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने गरी शेयरधनी रचना...बाँकी

    पुनर्बीमा कम्पनीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको पौष २९ गते कार्की ब्याङक्वेट, बबरमहल, कठमाडौंमा सम्पन्न साधारणसभाले एक जना संस्थापक सञ्चालक र एकजना सर्वसाधारण सञ्चालक नियुक्त गरेको छ ।...बाँकी

    चन्द्रागिरी हिल्सको आइपीओ भर्नेले चन्द्रागिरी केवलकारमा २५ प्रतिशत छुट पाउने

    काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको ११औं वार्षिक सधारणसभा २०७७ साल पुस २९ गते बुधबारका दिन चन्द्रागिरी हिल्स रिसोर्ट सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न साधारणसभामा कम्पनीको वित्तीय अवस्था, मुख्य उपलब्धि तथा...बाँकी

    युनाइटेड फाइनान्सको २६औं वार्षिक साधारण सम्पन्न

    काठमाडौं । युनाइटेड फाइनान्सको २६औं वार्षिक साधारण सम्पन्न भएको छ । फाइनान्सको सभाकक्ष दरबारमार्ग काठमाडौंमा जुममार्फत भिडियो कन्फरेन्सिङद्वारा साधारणसभा सम्पन्न गरिएको बताएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव अजयकुमार मिश्रका अनुसार उक्त...बाँकी

    छिमेक लघुवित्तको प्रस्तावित लाभांश पारित

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा बैंकले प्रस्तावित २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद...बाँकी

    लक्ष्मी लघुवित्तको २३ प्रतिशत लाभांश पारित

    काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २३.१६ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको नवौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो । नवौं...बाँकी