काठमाडौं । ग्लोबल आइएमई बैंकको १३.५ प्रतिशत लाभांश पारित भएको छ । मंसिर २७ गते सम्पन्न बैंकको १५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो । सभाले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत...बाँकी
काठमाडौं । एनसीसी बैंक लिमिटेडको २५औं बार्षिकोत्सवको उपलक्ष्यमा मंसिर २३ गते बिहीवारका दिन बैंकले प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर र लाहान, बागमति प्रदेशको काठमाडौं मुख्य शाखा र नारायणगढ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी...बाँकी
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको प्रस्तावित १५.८७ प्रतिशत लाभांश पारित भएको छ । मंसिर १९ गते सम्पन्न इन्स्योरेन्सको वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित १६ प्रतिशत लाभांश पारित भएको छ । मंसिर १७ गते सम्पन्न बैंकको ३५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट...बाँकी
काठमाडौं । लक्ष्मी बैंकले आगामी पुस ८ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले सो दिन दिउँसो २ बजे काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा आफ्नो २१औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले सेयरधनीलाई वितरण गर्ने...बाँकी
काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय, राज भवन, तिनकुने, काठमाडौंमा भिडियो कम्फरेन्सको माध्यमबाट साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आ.व....बाँकी
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा होटल अलफ्ट, ठमेल, काठमाडौंमा सम्पन्न भएको हो । सभाले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित भएको छ । साथै,...बाँकी
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड १०औं वर्षमा प्रवेश गरेको छ । संस्था आफ्नो स्थापनाको नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको अवसरमा एक अनौपचारीक कार्यक्रम गरी बार्षिकोत्सव मनाएको छ । संस्थाले...बाँकी
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । सभा मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको आधारमा १ बराबर १ (१ः१)...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न भएको छ । सभा पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले वार्षिक प्रतिवेदनमाथि छलफल गरी, नाफा, नोक्सान, हिसाब नगद प्रवाह प्रस्ताव पारित गरेको...बाँकी