काठमाडौं । मानव जीवनमा अध्यात्मिक शिक्षाको महत्व दर्शाउनका निमित्त जीवन विज्ञान काठमाडौंले अध्यात्मिक शिक्षा कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । पुरानो बानेश्वस्थित ग्लोबल कलेजमा आयोजना गरिएको उक्त कार्यक्रममा जीवन विकास विशेषज्ञ एलपी भानु शर्माको प्रवचन...बाँकी
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल ३० औं वर्षमा प्रवेश गरेको छ । ३० औं वर्षमा प्रवेशसँगै नर्भिकले आफ्ना सेवाग्राहीहरुलाई लक्षित गरेर स्वास्थ्य प्याकेजमा ३० प्रतिशत छुटको कार्यक्रम ल्याएको छ । जसमा अस्पतालका सबै स्वास्थ्य प्याकेजमा...बाँकी
काठमाडौं । नेपालको अग्रणी स्मार्टफोन कम्पनी शाओमीले मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई शैक्षिक र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटी बाल आश्रम हो । यी दुबै संस्थाहरु गोदावरीमा...बाँकी
काठमाडौं । आइएमई समूहअन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो एपमार्फत बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिङ गर्न र त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न...बाँकी
काठमाडौं । एक्काइसौँ शताब्दीलाई सम्बोधन गर्ने शिक्षा प्रदान गर्न कटिबद्ध संस्कृति इन्टरनेसनल स्कुलले आफ्नो स्थापना दिवस यहि फागुन २० गतेका दिन विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्न ग¥यो । काठमाडौँको हल्चोक स्थित आफ्नै विद्यालय हाता...बाँकी
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले आगामी आर्थिक वर्षसम्म ५ लाखको स्वास्थ्य बीमा लागू गर्ने बताएका छन् । सोमबार स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री गिरीले अहिलेको...बाँकी
काठमाडौं । सीड फाइनान्सियल एकेडेमी, नेपालमा एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) योग्यताको गोल्ड स्वीकृत लर्निङ पार्टनरले नेपालमा एसीसीए स्नातक (ग्रेजुएट)का लागि १८ फेब्रुअरी २०२३ मा काठमाडौं मेरियट होटलमा औपचारिक रूपमा ऐतिहासिक दीक्षान्त समारोह मनायो...बाँकी
काठमाडौं । सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नु परेको छ । पर्याप्त बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन पठाउन सकेको छैन । विश्वविद्यालय अलुम्नाई एशोसिएशनको चौथो...बाँकी
काठमाडौं । विश्व परिवेशमा हरेक क्षेत्रका पेसा व्यवसायमा सफलता हासिल गर्न अपरिहार्य जस्तै बनेको छ व्यक्तिको वाचन कला । यो विषय व्यक्तिमा एकै पटक निखारता आउने होइन, त्यसैले उक्त कुराको वृद्धि विकासलाई टेवा पुर्याउनका लागि...बाँकी
काठमाडौं । नेशनल साइन्स फाउन्डेसन, भारत र डी.ए.भी सुशील केडिया विश्व भारती विद्यालय ललितपुर, नेपालको संयुक्त आयोजनामा विद्यालय स्तरिय प्रथम अन्तर्राष्ट्रिय विज्ञान प्रर्दशनी भव्य रुपमा सम्पन्न भएको छ । उक्त प्रर्दशनी डी.ए.भी. विद्यालय परिसरमा कार्तिक...बाँकी