News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, शिक्षा/स्वास्थ्य, समाचार

    २४ घण्टामा थप ६ हजार ७ सय १४ मा कोरोना संक्रमित

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १९ हजार ३० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६ हजार...बाँकी

    भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

    काठमाडौं । भन्सार एजेन्टको लिखित परीक्षा स्थगित भएको छ । आगामी जेठ २२ गते हुने भनिएको उक्त लिखित परीक्षा स्थगित भएको भन्सार विभागले जनाएको छ । भन्सार विभागले कोभिड–१९ संक्रमणलाई ध्यानमा राख्दै देशका अधिकांश जिल्लामा...बाँकी

    कोरोना संक्रमणबाट पूर्व बैंकर निरज श्रेष्ठको निधन

    काठमाडौं । कोरोना संक्रमणको कारण पूर्व बैंकर निरज श्रेष्ठको निधन भएको छ । श्रेष्ठको बुधबार बिहान निधन भएको हो । मंगलबार राती मात्रै कोरोना संक्रमणको कारण श्रेष्ठको बुबाको निधन भएको थियो । केही समयदेखि संक्रमण...बाँकी

    काठमाडौं उपत्यकामा मात्रै थपिए ३ हजार ९ सय २४ जना कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ९ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार २ सय ५०, भक्तपुरमा २ सय २६ र ललितपुरमा...बाँकी

    बीमा कम्पनीहरु जेठ १३ गतेसम्म बन्द हुने

    काठमाडौं । अब बीमा कम्पनीहरु जेठ १३ गतेसम्म बन्द हुने भएका छन् । मंगलबार काठमाडौं ललितपुर र भक्तपुर जिल्ला प्रमुख अधिकारीहरुले बीमा कम्पनीहरु बन्द गर्ने निर्णय गरेसँगै हाल न्युनतम कर्मचारीमार्फत शाखा सञ्चालन गरिरहेका उक्त कम्पनीहरू...बाँकी

    थप ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै ३ हजार ५ सय ९५ जना संक्रमित थपिएका छन् ।...बाँकी

    पोखरामा सञ्चालनमा आयो अत्याधुनिक सीटी स्क्यान सेवा

    काठमाडौं । उपत्यका बाहिर गण्डकी प्रदेशमा पहिलो पटक २५६ स्लाइसको सीटी स्क्यानको सुविधा विधिवत रुपमा सञ्चालनमा आएको छ । पोखरा र गण्डकी प्रदेशका विरामीहरुलाई सहज र सुलभ गुणस्तरीय र सस्तो हिसावले विभिन्न रोगहरु पत्ता लगाउन...बाँकी

    ज्योति बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान)बीच सहकार्य

    काठमाडौं । ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान)बीच सहकार्य भएको छ । इक्यानमा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच...बाँकी

    नेपाल बङ्गलादेश बैंकका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकका ग्राहक तथा कर्मचारीले हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धी नेपाल बङ्गलादेश बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता भएको छ । सम्झौतासँगै बैंकका कर्मचारी, कर्मचारीका परिवार...बाँकी

    सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौताको पुनः नवीकरण

    काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता भएको छ । बैंक र अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण भएको हो । सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी...बाँकी