काठमाडौं । नेपाल उध्योग बाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ बिजयी भएकी छिन् । रामचन्द्र संघाई प्यानलकी श्रेष्ठले अन्जन श्रेष्ठ र उमेश श्रेष्ठका साझा उम्मेदवार भरत राज आचार्यलाई पराजित गरेकी हुन ।...बाँकी
काठमाडौं । नेपाल उध्योग बाणिज्य महासंघको जिल्ल नगर तर्फको उपाध्यक्षमा सुर कृष्ण बैध्य निर्वाचित भएका छन् । राम चन्द्र संघाई प्यानलका उम्मेदवार श्रेष्ठले अरुण राज सुमार्गी र दिनेश श्रेष्ठलाई पराजित गरेका हुन् । बैध्यले ४३...बाँकी
३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । वैद्य रामचन्द्र संघाइ पक्षका र ढकाल उमेशलाल श्रेष्ठ समूहका हुन् । वैद्य ४३...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीहरुलाई बैंकहरुले छुटै छुट दिएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने–‘व्यवसायीलाई बैंकहरुले ब्याज छुट...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा भागलिने देशभरका २ हजार भन्दा बढी उद्योगी व्यवसायी काठमाडौंमा जम्मा भएका छन् । उनीहरुको लागि महासंघको नयाँ नेतृत्व चयन गर्नु पहिलो काम हो भने बढ्दो...बाँकी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधारका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७औंँ वार्षिक साधारणसभालाई सम्बोधन गदै प्रधानमन्त्री दाहालले मुलुक आर्थिक रुपले चुनौतीपूर्ण रहेको अवस्थामा आफूले...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समुहले ७ वटै प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्षलाई मञ्चमा राखेर उम्मेदवारी घोषणा गरेको छ । सोमबार एक कार्यक्रबीच ७ वटै प्रदेश अध्यक्षको...बाँकी
नवलपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् । नवलपुरको गैडाकोटमा आयोजित गण्डकी औद्योगिक व्यापार महोत्सव २०७९ को उद्घाटन समारोहलाई आइतबार सम्बोधन...बाँकी
काठमाडौं । ‘नो डिपोजिट’ भन्दै व्यापारीहरूले सङ्घर्ष चर्काएपछि धनगढीका बैंक तथा वित्तीय संस्थामा निक्षेप सङ्कलन कार्य प्रभावित भएको छ । चर्को ब्याजदर बढाएको भन्दै विरोधमा केही दिनदेखि दबाबमूलक सङ्घर्ष गरिरहेका व्यापारीले बिहीबार नो डिपोजिट भन्दै...बाँकी
काठमाडौं । नेपालमा सिमेन्ट, स्टिल र कोइला व्यवसायको चुनौती र सम्भावनाबारे बृहत छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले आयोजना गरेको दुईदिने नेपाल ट्रेड समिट बुधबार सुरु भएको छ । सम्मेलन उद्घाटन सत्रका वक्ताहरुले नेपाललाई लगानीको ‘भर्जिन...बाँकी