News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, व्यापार व्यवसाय, समाचार

    कुमारी ईक्विटी फण्ड दोस्रो दिनमा ५३ प्रतिशत इकाई बिक्री

    काठमाडौं । कुमारी क्यापिटलले बिक्रीमा ल्याएको कुमारी ईक्विटी फण्डको इकाई खरिदको लागि कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको छ । क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ४९ हजार ५५० जना आवेदकहरुबाट कुल इकाईको ५३ प्रतिशत इकाई...बाँकी

    कुमारी बैंकका कार्डवाहकलाई केजी यच ग्रुपमा विशेष छुट

    काठमाडौं । कुमारी बैंकका डेबिट क्रेडिट कार्डवाहकले केजी यच ग्रुपमा विशेष छुट पाउने भएका छन् । सोसम्बन्धी कुमारी बैंक र केजी यच ग्रुप बीच सम्झौता भएको हो । यससँगै बैंकका डेबिट/क्रेडिट कार्डबाहकले उक्त केजी यच...बाँकी

    इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स नेपालको अध्यक्षमा सुशील तण्डुकार निर्वाचित

    काठमाडौं । इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालको अध्यक्षमा सुशील तण्डुकार निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न आईएई नेपालको तेस्रो साधारणसभाले उपाध्यक्षमा पवित्रविक्रम राणा र सशीन्द्र भण्डारी, महासचिवमा वाशुदेव तिमल्सिना, सचिवमा विश्वास घिमिरे, कोषाध्यक्षमा...बाँकी

    विवेक अटोमोवाइलस्को “वेलफेर राइड” कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी बिक्रेता प्रतिष्ठित औद्योगिक तथा व्यापारीक घराना एम भी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोवाइलस् प्रा.लि.ले यहि फेब्रुअरी २६ तारिख, मिति २०७७÷११÷१४ गते “वेलफेर राइड” कार्यक्रम आयोजना सम्पन्न गरेकोे छ...बाँकी

    ज्योति लाइफको आईपीओ फागुन २३ देखि भर्न पाइने

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) आगामी फागुन २३ गतेदेखि भर्न पाइने भएको छ । कम्पनीले सो दिनदेखि ६६ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणमा निष्काशन गर्ने भएको हो । कम्पनीले अंकित मूल्य एक...बाँकी

    सिद्धार्थ बैंक र त्रिसारा रेष्टुरेन्टबीच छुटसम्बन्धी सम्झौता

    काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले काठमाडौंको दरबारमार्ग, लाजिम्पाट तथा पोखराको लेकसाइडस्थित त्रिसारा रेष्टुरेन्ट एण्ड बारमा छुट पाउने भएका छन् । सोसम्बन्धी बैंक र त्रिसाराबीच सम्झौता भएको छ । बैंक र त्रिसारा रेष्टुरेन्टबीच भएको सम्झौताअनुसार बैंकका...बाँकी

    महासंघको द्विराष्ट्रिय एवं गैरआवासिय नेपाली समन्वय फोरम विस्तार

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरम विस्तार गरेको छ । महासंघका केन्द्रीय सदस्य एवं फोरमका सभापति देशबन्धु बस्नेत (अजित) संयोजकत्वमा उक्त फोरम विस्तार गरिएको हो । बिहीबार एक कार्यक्रमबीच...बाँकी

    एसएमईजलाई सहज कर्जा उपलब्ध गराउन एफएनसीसीआई र एनबीएबीच समझदारी

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमईज)को प्रबद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने समझदारी भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर...बाँकी

    स्टार्टअप आइडिया कलमा ८७० जनाको आवेदन, आइडिया पठाउने म्याद १५ दिन थप

    काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले आयोजना गरेको नवप्रवर्तन प्रस्ताव आह्वान अथार्त स्टार्टअप आइडिया कल कार्यक्रममा आइडिया पठाउने समय १५ दिन थप गरिएको छ...बाँकी

    सनराइज बैंकको नायव सिईओमा आरती राज्यलक्ष्मी राणा नियुक्त

    काठमाडौं । सनराइज बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणालाई नियुक्त गरेको छ । सञ्चालक समितिको मिति २०७७ माघ २६, सोमबार बसेको बैठकको निर्णयअनुसार आरती राज्यलक्ष्मी राणा नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा हुनुभएको हो ।...बाँकी