काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले चैत ३१ गतेसम्म विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने जनाएको छ । यस कम्पनीबाट जारी भएका बीमालेखहरू...बाँकी
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट गरिएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका अनुसार आज कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओमा कुल १९ लाख ६५ हजार ८११...बाँकी
काठमाडौं । पुनर्बीमा व्यवसाय गर्ने पुनर्बीमकहरूको लगानी वार्षिक रूपमा बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सञ्चालनमा रहको दुई पुनर्बीमा कम्पनीको पाँच आर्थिक वर्षमा विभिन्न क्षेत्रमा गर्ने लगानी १५० प्रतिशतले वृद्धि भएको देखिन्छ ।...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले पाँचथर पावर कम्पनीलाई ४२ करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति भुक्तानी गरेको छ। कम्पनीले पाँचथरमा सञ्चालन गरेको जलविद्युत परियोजनामा गत असोज महिनाको बाढीले क्षति पुर्याएको थियो। पाँचथर पावरले पाँचथरको...बाँकी
काठमाडौं । नेपालको ख्यातिप्राप्त निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ ब्रान्ड फिल्म खुसीको इन्स्योरेन्स सार्वजनिक गरेको छ । उत्कृष्ट, शीघ्र प्रभावकारी र व्यावसायिक बीमा सेवाका लागि परिचित यस कम्पनीले आफ्नो यो नयाँ भावनात्मक...बाँकी
काठमाडौं । जीवन बीमक, सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ५४ करोड ८२ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। इन्स्योरेन्सले प्रकाशन गरेको तथ्यांक अनुसार चालू आव २०८१।८२ को फागुन महिनासम्ममा बीमितले कुल १...बाँकी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सञ्चालक समिति सदस्यमा कोमल अग्रवाल नियुक्त भएकी छन् । कम्पनी सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गरिरहेकी सञ्चालक कोमल अग्रवालको कार्यकाल फागुन २५ गते समाप्त भएकोमा कम्पनीको फागुन...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य राधा पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष लिएकी हुन् । गत फागुन...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले फागुन महिनामा ४ करोड ५३ लाख ५२ हजार ४०५.९५ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ। कम्पनीले ६८ वटा बीमालेख वापत उक्त दाबी भुक्तानी गरेको हो । कम्पनीले १४ वटा...बाँकी
काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा टङ्क बाराकोटीले पदबहाली गरेका छन् । शुक्रबार महानिर्देशकको पत्र बुझेपछि कार्यालयमा पुगी पदभार ग्रहण गरेका हुन् । डा बाराकोटी स्वास्थ्य मन्त्रालयको १२औँ तहमा अतिरिक्त सचिवमा कार्यरत थिए ।...बाँकी