काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले तेस्रो संस्करणको “सी स्ट्राइक्स कर्पोरेट महिला क्रिकेट” प्रतियोगिताको उपाधि जितेको छ । शनिबार खेलिएको फाइनलमा कम्पनीले सूर्य नेपाललाई २८ रनले पराजित गरेको हो । मुलकोटस्थित एक रिसोर्टमा पहिले ब्याटिङ...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । कम्पनीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी ब्यतित भएका बीमालेखहरुमा छुट...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स बिराटनगर शाखाले आफ्ना कर्मचारी तथा अभिकर्ता महानुभावहरूको लागि आज बैशाख १४ गते उत्प्रेरणा तथा नेतृत्व विकास कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख वक्ताका रूपमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले वैशाख १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख १६ गतेसम्म कायम शेयरधनीहरुमात्रै सभा भाग लिन र लाभांश पाउन योग्य...बाँकी
काठमाडौं । नेको इन्स्योरेन्सको सवा २ लाख बढी कित्ता शेयर आजबाट बिक्रीमा राखिने भएको छ। नेको इन्स्योरेन्सको कुल २ लाख २५ हजार २६१.३५ कित्ता शेयर आज वैशाख १२ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।...बाँकी
काठमाडौं। जीवन बीमा कम्पनीहरुबीच पहिलो सफल मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले १६ वर्षको गरिमामय यात्रा पूरा गरी १७ औँ वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष, सञ्चालक, निवर्तमान सञ्चालक, प्रमुख...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख ३० गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत अर्थात हाल कायम १ कित्ता शेयर बराबर नयाँ...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म सूर्यज्योति लाइफले २९ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले घर जग्गा खरिद गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै घर जग्गा खरिदका लागि शिलबन्दी बोलपत्र आब्हान गरेको हो । कम्पनीले काठमाडौं तथा ललितपुरमा घर जग्गा खरिदका...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्ना बीमितहरुलाई सम्पूर्ण कागजातहरु बुझाई दाबी फरख फारख गराउन आग्रह गरेको छ । दाबी भुक्तानी सम्बन्धमा माग गरिएका आवश्यक कागजातहरु विगत लामो समयदेखि नबुझाई बसेका बीमितहरुलाई बारम्बार ताकेता गर्दा...बाँकी