काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १० प्रतिशत बोनश शेयर घोषणा गरेको छ । असोज १९ गते बसेको २७७औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लागि...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ११.२४ प्रतिशत बोनस र ४.७६ को नगद गरी सो मात्राको...बाँकी
काठमाडौं । प्रभु बैंकको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बैंकको बुधबार मात्रै एक करोड ०३ लाख १५ हजार ५०६ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै, बैंकको बोनस...बाँकी
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा ३ अर्ब २० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले...बाँकी
काठमाडौं । नेपाल सरकारको अधिकांश स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७७÷७८ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित भएको छ । बैंकले यस अवधिमा रु. १ अर्ब ७४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको बिहीबार बसेको छैठौं विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । तिनाउ...बाँकी
काठमाडौं । ज्योति विकास बैंकको १३औं वार्षिक साधारणसभा मिति २०७७ माघ १४ गते बुधवार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएकोछ । कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमलाई मध्यनजर...बाँकी
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको मिति २०७७ माघ ९ गते बैंकको केन्द्रीय कार्यालय, बागबजार काठमाडौंमा आर्थिक वर्ष २०७६÷७७ को २३औं वार्षिक साधारणसभा सम्पन्न भयो । उक्त सभामा प्रस्ताव गरिएको १०.२६९५ प्रतिशत बोनस...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आगामी माघ २८ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आफ्नो २०औं वार्षिक साधारणसभा सो दिन बिहान ९ बजे वीरगञ्जको होटल भिष्वामा गर्ने भएको हो । सभाले सेयरधनीलाई लाभांश वितरण...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डूको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको आज (माघ ५ गते) सोमबार मात्रै १३ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । गत मंसिर १५ गते सम्पन्न...बाँकी