News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, रोजगार, समाचार

    नेपाल बङ्गलादेश बैंकका अध्यक्ष शाकिबले लिए शपथ

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकका अध्यक्ष एआरएम नजमुस शकिबले शपथ ग्रहण गरेका छन् । उनले आज (मंसिर ६ गते) नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अर्को कार्यकालको लागि अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् ।...बाँकी

    एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा नायक पल शाह नियुक्त

    काठमाडौं । एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा नायक पल शाह नियुक्त भएका छन् । बैंकले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नायक शाहलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो । नेपाली सिनेमा तथा म्युजिक भिडियोमार्फत आफ्नो छवि बढाउँदै...बाँकी

    नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय चयन

    काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी भएका छन् भने सदस्यहरुमा क्रमशः लक्ष्मी बैंकका अजयकुमार...बाँकी

    कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः सुदीप आचार्य निर्वाचित

    २३ कार्तिक, २०७८ काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको अध्यक्षमा पुनः सुदीप आचार्य चयन भएका छन् । आज सम्पन्न बैंकको १५औं वार्षिक साधारणसभाले सुदीप आचार्य, भीमप्रसाद तुलाचन, चतुराखर अधिकारी, देबकृष्ण काफ्ले, बलराम बराल र...बाँकी

    सानिमा बैंकका नवनियुक्त अध्यक्ष तुकप्रसाद पौडेलद्वारा सपथ ग्रहण

    काठमाडौं । सानिमा बैंकका सञ्चालक समितिको नवनियुक्त अध्यक्ष तुकप्रसाद पौडेलले सपथ ग्रहण गरेका छन् । बैंकका नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी समक्ष सपथ ग्रहण गरेका हुन् । पौडेल यस अघि पनि...बाँकी

    बैंक अफ काठमाण्डूको सिइओमा श्रवण लाल मास्के नियुक्त

    काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडले बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा श्रवण लाल मास्के नियुक्त गरेको छ । बैंकको कार्तिक १७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले मास्केलाई सिइओमा नियुक्त गरेको हो । नवनियुक्त बैंकका...बाँकी

    बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध निर्वाचित

    काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ –एनबिए)को अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । उनी बुधबार उनी संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)...बाँकी

    स्मार्टच्वाइस टेक्नोलोजिजको अध्यक्षमा सुमन पोखरेल नियुक्त

    काठमाडौं । नेपालको पहिलो एटिएम कार्ड सुविधा प्रदान गर्ने कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) को सञ्चालक समितिको अध्यक्ष पदमा सुमन पोखरेल सर्वसम्मत रुपमा चयन हुनु भएको छ । पोखरेल मिति २०७८ कार्तिक १५ गते सम्पन्न...बाँकी

    नेपाल एसबिआई बैंक लि.का संचालक समितिको अध्यक्षमा राजिव अरोरा चयन

    काठमाडौं । नेपाल एसबिआई बैंक संचालक समितिको बसेको ४७६औं बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आउनुभएका संचालक राजिव अरोरालाई बैंक संचालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट चयन गरेको छ । अध्यक्ष राजिव अरोरा, एस.बि.आई. को मुम्बईस्थित...बाँकी

    नेपाल इन्स्योरेन्सको कामु सीईओमा बीरकृष्ण महर्जन नियुक्त

    काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत बीरकृष्ण (बीके) महर्जन ६ महिनापछि हुने भएका छन् । हाल कम्पनीले उनलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसहित वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । महर्जन यसअघि...बाँकी