काठमाडौं । रिलायन्स लाइफका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले काम गर्न सुरु गरेका छन् । कम्पनीले उनलाई चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरे सँगै उनले आजदेखि आफ्नो कार्यभार सम्हालेका हुन् ।...बाँकी
काठमाडौं । सगरमाथा इन्स्योरेन्सको नवनियुक्त स्वतन्त्र सञ्चालक शोभा श्रेष्ठले पदभार ग्रहण गरेकी छिन् । श्रेष्ठले माघ १० गते आफ्नो पदभार ग्रहण गर्दै कार्यभार सम्हालेकी हुन् । यससँगै उनले आगामी ४ वर्षसम्म इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक पदमा...बाँकी
काठमाडौं । बैंक बीमा क्षेत्रका कर्मचारीहरुका लागि जोर विजोर प्रणाली लागु नहुने भएको छ । आज शुक्रवार रातिदेखि लागु हुने भनिएको जोर विजोर प्रणालीमा बैंक बीमा क्षेत्रका कर्मचारीहरुलाई भने लागु हुने छैन । काठमाडौं उपत्यका...बाँकी
काठमाडौं । नबिल बैंकको संचालक समितिका नव निर्वाचित अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट बुधबार दिन पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन । अध्यक्ष पौडेललाई पौष ३०...बाँकी
काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका–२०७५ संशोधनको भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसका आधारमा पुस अन्तिम साता बसेको मन्त्रीपरिषद् बैठकले सो निर्देशिका संसोधन स्वीकृत गरेको हो । निर्देशिका संशोधन स्वीकृति...बाँकी
काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामकुमार गिरी नियुक्त भएका छन् । पुस २६ गते सोमबारदेखि लागुहुने गरी गिरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । गिरीले नेपाल बंगलादेश बैंक, सनराईन बैंकलगायत...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः पोषकराज पौडेल नियुक्त भएका छन् । आगामी ४ वर्षको लागि बीमा समितिले पौडेललाई सीइओमा निरन्तरता दिन स्वीकृति दिएको हो । सीईओ पौडेलको पहिलो कार्यकाल यही पुस...बाँकी
काठमाडौं । कर्मचारी सञ्चय कोष, नेपालका कामु प्रमुख प्रबन्धक सुबस खड्का सीबीआईएल क्यापिटलमा निर्देशकका रूपमा सम्मिलित भएका छन् । कम्पनीका अध्यक्ष, अन्य निर्देशक र सीबीआईएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले खड्कालाई पौष १५, २०७८ मा...बाँकी
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त हुनुभएको छ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएको...बाँकी
काठमाडौं । अनलाइन पत्रकार संघले पत्रकार केपी ढुङ्गानालाई ‘अनलाइन जर्नालिजम अवार्ड’बाट पुरस्कृत गरेको छ । शनिबार काठमाडौंमा भएको अनलाइन पत्रकार संघ नेपालको ११औं साधारण सभाले ढुङ्गानालाई सो अवार्डबाट पुरस्कृत गरेको हो । संघले पत्रकार कुवेर...बाँकी