News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, राष्ट्रिय, विमा, समाचार

    ज्योति लाइफद्धारा २४ लाख २ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इटहरी शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले कोभिड १९ का कारण उपचारको क्रममा मृत्यु भएका सुन्दरहरैचा ९, मोरङ निवासी चिरञ्जीवी सुबेदीको श्रीमती लक्ष्मी खड्कालाइ २४ लाख २...बाँकी

    कोरोना संक्रमण थप ११ हजार ३५२ जनामा

    काठमाडौं । बुधबार कोभिड १९ को संक्रमण थप ११ हजार ३५२ जनामा देखिएको छ । मंगलबार १० हजार भन्दा धेरैमा देखिएको थियो । पछिल्ला दिनमा संक्रमणदर ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...बाँकी

    एकैदिन थपिए १० हजारभन्दा धेरै कोरोना संक्रमित

    काठमाडौं । मंगलबार एकै दिन कोरोना संक्रमितको संख्या १० हजार २५८ जनाले थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८२८ जनामा गरिएको नमुना परिक्षणका क्रममा आज मात्रै १० हजार भन्दा धेरै संक्रमित...बाँकी

    मुक्तिनाथ विकास बैंक बन्यो उत्कृष्ट बैंक

    काठमाडौं । मुक्तिनाथ विकास बैंक ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लबद्वारा आयोजित अवार्डमा मुक्तिनाथ बैंक वित्तीय सेवाहरुको वर्गमा उत्कृष्ट बैंकको रुपमा सम्मानित भएको हो । उक्त अवार्ड बैंकको तर्फबाट...बाँकी

    महालक्ष्मी विकास बैंकले बाँसगढी नगरपालिकालाई दियो ट्रि गार्ड

    काठमाडौं । महालक्ष्मी विकास बैंकले बाँसगढी नगरपालिकालाई दश थान ट्रि गार्ड सहयोग गरेको छ । बैंकको बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त नगरपालिकालाई सो मात्राको ट्रि गार्ड दिएको हो । बैंकले बर्दियास्थित महेन्द्र राजमार्गमा...बाँकी

    सानिमा बैंकको मलेखुमा नयाँ शाखा विस्तार

    काठमाडौं । सानिमा बैंकले धादिङ्गको मलेखुमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका सञ्चालक बलराम पराजुली र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश...बाँकी

    सरकारले अनलाईन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन दिन्छः सञ्चारमन्त्री कार्की

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाईन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले अनलाईन सञ्चारमाध्यामलाई पनि लोककल्याणकारी विज्ञापन दिने...बाँकी

    नयाँ वर्षमा नर्भिकको हेल्थ प्याकेजमा १० प्रतिशत छुट पाइने

    काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा हेल्थ प्याकेजहरुमा विशेष छुटको दिने भएको छ । अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को जनवरी १ देखि १० तारिखका दिनसम्म उपलब्ध सबै खालका...बाँकी

    आइएमई लाइफद्वारा सम्पत्ति शुद्धीकरण निवारण तालिम सम्पन्न

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम दिएको छ । कम्पनीले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत कार्यरत कर्मचारीका लागि उक्त तालिम दिएको हो...बाँकी

    ग्लोबल आइएमई बैंकद्वारा डिजिटल बैंकिङ्गसम्बन्धी १७५ वटा कार्यक्रम सम्पन्न

    काठमाडौं । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत १७५ भन्दा बढी डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सातै प्रदेशका गाउँदेखि शहरसम्म डिजिटल बैंकिङ्ग साक्षारता कार्यक्रमहरु...बाँकी