काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वाेच्च अदालतले बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संसद विघटनपछि नियुक्त भएका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई काम...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । प्रधानमन्त्री केपी ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक...बाँकी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनका लागि आगामी कात्तिक २६ र मंसिर ३ को मिति तोकेकी छन् । शुक्रबार मध्यरात मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय र सिफारिसका आधारमा राष्ट्रपतिले उक्त निर्णय गरेकी...बाँकी
काठमाडौं । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए भने बादलले ४०१४ मतभार पाए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा...बाँकी
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बहुमत गुमाएका छन् । प्रतिनिधिसभाको विशेष अधिवेशनमा ओलीले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री केपी शर्मा ओली बहुमत गुमाउनु परेको हो । प्रधानमन्त्री केपी शर्मा...बाँकी
काठडमाडौं । वाग्मती प्रदेशअन्तर्गत अन्यतर्फको रिक्त स्थानमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि नेकपा (एमाले)का केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौंडामा शुक्रबार...बाँकी
काठमाडौं । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने चार नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका विजयबहादुर...बाँकी
काठमाडौं । नेकपा एमालेको संसदीय दलले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ (संसदीय दलको ह्वीप उल्लंघन) गर्ने चार जना सांसदलाई कारबाहीका लागि सिफारिस गरेको छ । प्रकाश ज्वाला, नन्दसिंह बूढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई कारबाही गर्ने...बाँकी
काठमाडौं । युवा उद्यमी रोहितजंग खड्का र नेपाली काङग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बीच भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ताको क्रममा विभिन्न समसामयिक, व्यावसायिक एवं राजनीतिक विषयवस्तुहरुमा छलफल र चर्चा भएको छ । सभापतिज्यूसँगको...बाँकी