काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश ५, नेपालगन्जस्थित भेरी अञ्चल अस्पताललाई तीन लाख रूपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त सहयोगले भेरी अञ्चल अस्पताललाइ ७२ शैय्याको कोभिड अस्पताल बनाउन सहयोग...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सांग्रिला बैंकको मलेखु शाखाले अनलाइनको माध्यमबाट बेनिघाट रोराङ्ग–३ मा रहेको जय बागेश्वरी बहुमुखी क्यापसका विद्यार्थीहरू र अभिभावकसमेत संलग्न गराइ क्याम्पस स्तरीय वित्तीय...बाँकी
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि–२०७७ मा भएको व्यवस्था...बाँकी
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेड र डाक्टर अन कलबीच सम्झौता भएको छ । उक्त सम्झौताअनुसार फाइनान्सका ग्राहकहरुले डाक्टर अन कलमार्फत विशेष छुटसहित घरमै उपचार गराउन सक्ने सम्झौला भएको हो । सम्झौताअन्तर्गत फिजियोथेरापीमा फाइनान्सका कर्मचारी तथा...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि–२०७७ मा भएको व्यवस्था बमोजिम...बाँकी
काठमाडौं । सानिमा बैंकका ग्राहकले अनलाईनबाट तरकारी तथा फलफुल किन्दा छुट पाउने भएका छन् । सानिमा बैंकका ग्राहकले ई–कमर्स साईट खेती भेन्चरबाट तरकारी तथा फलफूल किन्दा ५ प्रतिशत छुट पाउने भएका हुन् । ग्राहकले उक्त...बाँकी
काठमाडौं । कोरोना प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट चालु पुँजीको अधिकतम १० प्रतिशतसम्म थप कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशिका–२०७७ जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट चालु पुँजी कर्जा...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतहरूलाई आफू पनि व्यवसायमा टिक्ने र अरुलाई पनि टिकाउने विषयमा सचेत रहन निर्देशन दिएका छन् । बैंक तथा वित्तीय संस्था नियमन...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई काठमाडौंमा रहेका स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता पश्चात् बैंकका ग्राहकहरुले बसुन्धारामा रहेको काठमाडौँ नेचुरोपेथी अस्पताल, लाजिम्पाटमा रहेको भिजन कन्सर्न,...बाँकी
काठमाडौं । कास्की जिल्लाको पोखरा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आफ्नो स्थापनाको चार वर्ष पुरा गरी पाँचौ वर्ष प्रवेश गरेको छ । २०७३ भाद्र महिनादेखि नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरि वित्तीय...बाँकी