News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    प्यान अपडेट नगरे ब्याजकर समायोजनमा समस्या, एनआईसी एशिया बैंकको ग्राहकलाई आग्रह

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ ।     बैंकका अनुसार ग्राहकको खाताबाट गरिएको कर कट्टीको विवरणलाई ‘आयकर ऐन २०५८’ बमोजिम आन्तरिक राजस्व...बाँकी

    सिटिजन्स बैंकद्वारा जनकपुरको विद्यालयलाई पंखा सहयोग, करिब १ हजार विद्यार्थी लाभान्वित

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनुषा जिल्लाको जनकपुरधाम गाउँपालिका–४ स्थित श्री संकट मोचन देवसरन रामरती माध्यमिक विद्यालयलाई पंखा सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत करिब १ हजार विद्यार्थीको पठनपाठनलाई सहज...बाँकी

    सालपा विकास बैंक र एससीटीबीच युपीआइ कार्ड जारी गर्न सम्झौता

    काठमाडौं । स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सालपा विकास बैंक लिमिटेडबीच एससीटी युपीआइ कार्ड जारी गर्न सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार अब सालपा विकास बैंकका ग्राहकहरूले एससीटी युपीआइ कार्ड सजिलै पाउने छन् । जसले डिजिटल...बाँकी

    स्याङ्जाको बिरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकका नयाँ शाखा कार्यालय सञ्चालन

    काठमाडौं । गरिमा विकास बैंकले बुधबारका दिन स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारीमा २ नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । विरुवा शाखाको समुद्घाटन विरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर र यस विकास बैंकका अध्यक्ष दिलिप प्रताप...बाँकी

    धितोपत्र बोर्डबाट निफ्राले पायो रु. ५ अर्बको ऋणपत्र जारी गर्ने अनुमति

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज निफ्रालाई ‘निफ्रा ऊर्जा डिबेन्चर’ नामक ऋणपत्र जारी गर्न अनुमति दिएको हो। अब निफ्राले १ हजार रुपैयाँ...बाँकी

    सिद्धार्थ बैंकको अनलाइन पेमेन्ट गेटवे सेवा सुरु, भिसा र मास्टर कार्डमार्फत भुक्तानी लिन सजिलो

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा कार्डमा आधारित नयाँ सेवा सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ । यस सुविधाबाट अब बैंकसँग आबद्ध व्यवसायी (मर्चेन्ट)हरूले नेपाल र विदेशका ग्राहकबाट भिसा तथा...बाँकी

    एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी जलविद्युत तथा चेपे खोलाको वित्तीय व्यवस्थापन

    काठमाडौं । एनएमबि बैंक नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंक तथा डायनामिक हाइड्रो ईनर्जी प्रा. लि. बीच ४२ मेगावाट क्षमताको दोलखा जिल्ला, विगु गाउँपालिकामा अवस्थित लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन...बाँकी

    आइएमई लाइफ इन्स्योरेन्समा आबद्धले ह्याम्स अस्पतालमा विशेष छुट पाउने

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ह्याम्स अस्पतालमा उपचारसेवा लिदा १०५ प्रतिशत छुट साथै औषधि खरिदमा ५ प्रतिशत छुट प्राप्त हुने भएको छ । सो सम्बन्धी यस कपनी र ह्याम्स...बाँकी

    नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

    काठमाडौँ । नबिल बैंकले आफ्नो बौद्ध शाखामा पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सिइओ भूपेन्द्र पाण्डेले एक कार्यक्रमका बीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् । ग्राहकलार्ई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप लाउञ्ज...बाँकी

    ग्रिन डेभलपमेन्ट बैंकका सञ्चालक श्रेष्ठको राजिनामा स्वीकृत

    काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकका सञ्चालक मनोविज्ञान श्रेष्ठको राजिनामा स्वीकृत भएको छ । उनले आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट दिएको राजिनामा कम्पनीको बैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।...बाँकी