News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    कोरोनाको जोखिम बढेपछि बैंकमा नआउन बैंकर्स संघको आग्रह

    काठमाडौं । कोरोना भाइरसको जोखिम दिनप्रतिदिन बढ्दै गएपछि बैंकका काउन्टरमा नआउन सर्वसाधारणलाई अपिल जारी गरेको छ । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले एक अपिल जारी गर्दै सर्वसाधारणलाई बैंकका काउन्टरमा नआउन आग्रह गरेको हो...बाँकी

    राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषमा छ अर्ब थपियो

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेको छ । राष्ट्रिय बीमा संस्थान ऐन २०२५ अन्तर्गत संगठित संस्थानले कोरोना महामारीका बीचमा पनि जीवन बीमाको व्यवसायमा उल्लेख्य प्रगति हासिल गर्न सफल भएको...बाँकी

    एनआईसी बैंकद्वारा बुबाको मुख हेर्ने दिन बुबालाई उपहार किन्दा आकर्षक ३० प्रतिशतसम्म छुट पाइने योजना

    काठमाडौँ । एनआईसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा यस वर्षको कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी बुबालाई उपहार किन्दा आकर्षक ३० प्रतिशतसम्म छुटको योजना ल्याएको छ । हरेक वर्ष कुशे...बाँकी

    स्वावलम्बन लघुवित्तको कोरोना उपचार कोषमा १ करोड ३२ लाख आर्थिक सहयोग

    काठमाडौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा थप सहयोग रकम प्रदान गरेको छ । यसअघि रू. २५ लाख सहयोग प्रदान गरिसकेको कम्पनीले थप रू. १ करोड ३२...बाँकी

    नबिल बैंकले साउनमा ऋणीलाई ०.२५ प्रतिशत छुट दियो

    काठमाडौं । नबिल बैंक लिमिटेडले ऋणीलाई शुन्य दशकलव २५ प्रतिशत छुट दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट ऋणीहरु समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत छुट दिएको हो । ग्राहक मैत्री पहिचान बनाएको नबिल...बाँकी

    एनएमबी बैंकद्वारा वेब र मोबाइल एप्लिकेशनमा ‘एनएमबी ओम्निच्यानल’

    काठमाडौं । एनएमबी बैंकले नेपालको डिजिटल बैंकिंगको वर्तमान अवस्थामा एक सफल प्रयास सृजना गर्न दुवै वेब र मोबाइल एप्लिकेशनमा ‘एनएमबी ओम्निच्यानल’ प्रस्तुत गरेको छ । ‘साचै डिजिटल बैंकिंग अनुभव’ मूल मन्त्रसहित ओम्निच्यानल डिजाइन गरी बैंकिंग...बाँकी

    मुक्तिनाथ बैंकले हायर पर्चेज कर्जामा व्याजदर घटायो

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई प्रदान गर्दै आएको हायर पर्चेज कर्जाको व्याजदर घटाएको छ । बैंकले आज (भदौ १ गते) देखि लागु हुने गरी उक्त कर्जाको व्याजदर २ प्रतिशतसम्म घटाएको हो । हाल...बाँकी

    माछापुच्छ्रे बैंक र एक्यानबीच प्रोफेशनल कर्जासम्बन्धी सम्झौता

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान)बीच एक्यानमा आवद्ध सदस्यहहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । द्विपक्षीय समझदारी पत्रअनुसार एक्यानका सदस्यहरुलाई सरल तरिकाबाट बैंकको १५९ शाखाबाट बिना धितोमा...बाँकी

    सेन्ट्रल फाइनान्सको सीईओमा पुनः श्रेष्ठ नियुक्त

    काठमाडौं । सेन्ट्रल फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रजोजमान श्रेष्ठ नियुक्त भएका छन् । फाइनान्सले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । फाइनान्सको साउन ३० गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई...बाँकी

    नबिल बैंकद्वारा कोरोना कोषमा ६ करोड आर्थिक सहयोग

    काठमाडौं । नबिल बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा आर्थिक सहयोग गरेको छ । बैंकले उक्त कोषमा ६ करोड रुपैयाँ प्रदान गरेको हो । उक्त सहयोग रकम बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी...बाँकी