काठमाडौं । अबदेखि जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम मेसिनबाट रकम निकाले पनि शुल्न नलाग्ने भएको छ । यसअघि जुन बैंक तथा वित्तीय संस्थाको एटिएम कार्ड छ, सोही बैंक तथा वित्तीय संस्थाको एटिएम बुथबाट रकम...बाँकी
काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासकै बीच पनि बीमा व्यवसाय गर्न गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षमा बढेको छ । बीमा समितिले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७६/७७ को साउन मसान्तको तुलनामा...बाँकी
काठमाडौं । एनआइसी एसिया ब्यालेन्स फन्डको साउन मसान्तसम्म आइपुग्दा प्रति इकाई खुद मूल्य (न्याभ) ११ रुपैयाँ २९ पैसामा पुगेको छ । असारमा यसको न्याभ ११ रुपैयाँ ०८ पैसा थियो । अघिल्लो महिनाको तुलनामा फण्डको न्याभ...बाँकी
काठमाडौं । तीनवटा लघुवित्त वित्तीय संस्थाले भदौ २२ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । जीवन विकास लघुवित्त, सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्तले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु...बाँकी
काठमाडौं । कृषि विकास बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधि अनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो...बाँकी
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको २३औं वार्षिक साधारणसभा आज शनिबार हुने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय नक्सालमा बिहान १० बजे बोलाएको हो । कम्पनीले मर्जर वा एक्विजिशन प्रक्रियामा सामेल हुने प्रस्ताव राखेर वार्षिक...बाँकी
काठमाडौं । केन्द्रीय कार्यालय चित्लाङ्ग मकवानपुर रहेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमृतचरण श्रेष्ठले वार्षिक प्रतिबेदन प्रस्तुत गरे । सभाले २०७५/०७६ को मुनाफाबाट नेपाल राष्ट्र...बाँकी
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा आज हुँदैछ । संस्थाको साउना १९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार संस्थाको आर्थिक वर्ष २०७५/७६ को सातौं वार्षिक साधारणसभा केन्द्रीय...बाँकी
काठमाडौं । मेगा बैंकले पुर्नकर्जा लिनका लागि ऋणीहरुलाई आवेदनको आह्वान गरेको छ । बैंकले आउँदो असोज ५ गते भित्र पुर्नकर्जा सुविधा लिनका लागि आवेदन दिन भनेको छ । बैंकले पुर्नकर्जा कार्यविधिअनुसार सुविधा प्राप्त गर्न योग्य...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले पिसिआर परीक्षणमा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई उक्त छुट प्रदान गर्नका लागि सूरिया हेल्थ केयर प्रालिसँग सहकार्य गरेको जनाएको छ । कोभिड–१९ ले ल्याएको विषम...बाँकी