काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओ ईश्वर पोखरेलले हिजोबाट कार्यभार सम्हालेका छन् । नेपाल इन्स्योरेन्सले खुल्ला प्रतिस्पर्धाबाट आवेदन माग गरी नयाँ डेपुटी सिईओ नियुक्त गरेको हो । स्टाण्डर्ड चार्टर्ड बैंक, युनाईटेड फाइनान्समा उच्च पदमा...बाँकी
काठमाडौं । सानिमा बैंकले रुपन्देहीको भलवारीमा ८०औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका प्रदेश ५ का कामु प्रमुख रञ्जन मैनालीले गरे । कोरोना भाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस...बाँकी
काठमाडौं । सिद्धार्थ बैंकले ग्रीन पिन बैंकिङ सेवा सुरु गरेको छ । बैंकले भाद्र १५ गतेदेखि बैंकिङ्ग सेवा अझ बढी प्रभावकारी एवम् वातावरण मैत्री बनाउने उद्देश्यले कार्डको पिन कोड प्राप्त गर्नका लागि ग्रीन पिन सेवा...बाँकी
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था ५औं वर्षमा प्रवेश गरेको छ । विपन्न समुदायका निम्ति आशा भन्ने मूल नाराका साथ वित्तीय सेवा प्रदान गर्दै आएको यस संस्था चार वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डूले लिलामी शेयर खरीदका लागि आवेदन फराम बिक्री र बुझ्ने कार्य निषेधाज्ञाका कारण स्थगित गरेको छ । कम्पनीले भदौ १५ गतेसम्म लिलामी शेयरमा आवेदन गर्ने समय थप गरेकोमा निषेधाज्ञा जारी रहेकाले...बाँकी
काठमाडौं । रिभर फल्स पावर लिमिटेडद्वारा प्रवद्र्धित संखुवासभा जिल्लाको धर्मदेवी र चैनपुर नगरपालिकास्थित डाउन पिलुवा खोला जलविद्युत आयोजनाको निर्माणका लागि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड सहभागी सहवित्तीयकरणमार्फत...बाँकी
काठमाडौं । नेपाल बैंकको शाखा पश्चिम रुकुमको मुख्य शहर चौरजहारीमा स्थापना भएको छ । वित्तीय पहुँच तथा समावेशिता अभिवृद्धि गर्ने सरकारको नीतिलाई सघाउने उद्देश्यले बैंकले नयाँ शाखा स्थापना गरेको बैंकले जनाएको छ । यसैक्रममा रुकुम...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स तेस्रो वर्ष पूरा गरी आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । चौथो वार्षिकोत्सवको अवसरमा कम्पनीले दीर्घकालीन समृद्धिमा जोड दिँदै बोनस दरमा केन्द्रित हुने प्रतिबद्धता जनाएको छ । चौथो वर्ष...बाँकी
काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ ले ४ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको भदौ १४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि उक्त प्रतिफल...बाँकी
काठमाडौं । ईन्द्रजात्राको अवसरमा सानिमा बैंकले ‘ईन्द्रजात्रा क्यूआर कोडको यात्रा’ योजना ल्याएको छ । काठमाडौं उपत्यकाको विशेष जात्रा ईन्द्रजात्राको दिन डिजिटल कन्ट्याक्टलेस भुक्तानीको सरल, सुरक्षित माध्यम क्यूआर कोडको लागि आवेदन गर्नेलाई ५०० रुपैयाँ उपहार दिने...बाँकी