काठमाडौं । एनआईसी एशिया बैंकले विद्यालयलाई प्रविधिमैत्री बनाउन सफ्टवेयर सहयोग गर्ने भएको छ । बैंकले प्रदेश ५ का १९ विद्यालयलाई सफ्टवेयर सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदेश ५ स्थित...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ । भदौ १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरी अन्तिम सम्झौता गरेको हो । बैंकले फाइनान्स कम्पनीलाई स्वाप...बाँकी
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा सन्राइज क्यापिटल नियुक्त गरेको छ । हालै मात्र ६३,००,०० कित्ता शेयर सर्वसाधारणमा जारी गरेको रिलायन्स लाइफ इन्स्योरेन्सले शेयर रजिष्ट्रारको रुपमा सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंक र डाक्टर अन कल प्रालिबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डाक्टर अन कल प्रालिबीच सम्झौता गरेको हो । उक्त सम्झौताअनुसार बैंकका...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ऋणदाताको निधन भएपछि मृतकको ऋण मिनाहा गरिदिएको छ । बैंकको कार्यालय थारमारेबाट ऋण लिएकी ऋणदाता दीपा रावतको बिरामी भएर ३९ वर्षको उमेरमा मृत्यु भएकोले बैंकले तिर्न बाँकी साँवा र व्याज...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले यातयात क्षेत्र, पर्यटन तथा होटल व्यवसायीलाई व्याज विशेष छुट दिने भएको छ । विकास बैंकले यस क्षेत्रअन्तर्गत व्यवसाय विस्तारको लागि कर्जा लिइ कारोबार गर्दै आएका ग्राहकलाई विशेष राहत र...बाँकी
काठमाडौं । लक्ष्मी बैंकको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षको पदमा नेपाललाई नियुक्त गरेको हो । उनले आजैदेखि नै लागू हुने गरी बैंकको...बाँकी
काठमाडौं । समृद्धि फाइनान्सले आधारभूत शेयरधनीलाई आपूmले लिनुपर्ने हकप्रद शेयर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले आधारभूत शेयरधनीलाई समृद्धि फाइनान्सको ९१६०५०१४५ खाता नं. मा सो बापतको रकम जम्मा गराउन आग्रह गरेको छ...बाँकी
काठमाडौं । एलआइसी नेपाल १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गरेको छ । सन् २००१ सेप्टेम्वर १ का दिन भारतीय जीवन बीमा निगम (एलआईसी इण्डिया) सँगको सहकार्यमा औपचारिक रुपमा बीमाको कारोबार सुरु गरेको कम्पनी...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १५ गतेदेखि लागु हुने गरी बचत तथा कर्जातर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको हो । जसअनुसार बैंकले बचत खातामा ० दशमलव ७५ प्रतिशतदेखि...बाँकी