News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त

    ‘आफू पनि व्यवसायमा टिक्नुहोस् र अरुलाई पनि टिकाउनुहोस्’: गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतहरूलाई आफू पनि व्यवसायमा टिक्ने र अरुलाई पनि टिकाउने विषयमा सचेत रहन निर्देशन दिएका छन् । बैंक तथा वित्तीय संस्था नियमन...बाँकी

    मुक्तिनाथ बैंकका ग्राहकलाई काठमाडौंका अस्पतालहरुमा विशेष छुट

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई काठमाडौंमा रहेका स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता पश्चात् बैंकका ग्राहकहरुले बसुन्धारामा रहेको काठमाडौँ नेचुरोपेथी अस्पताल, लाजिम्पाटमा रहेको भिजन कन्सर्न,...बाँकी

    नेपाल एग्रो ४ औं वर्ष पूरा गरी ५ औं वर्षमा प्रवेश

    काठमाडौं । कास्की जिल्लाको पोखरा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आफ्नो स्थापनाको चार वर्ष पुरा गरी पाँचौ वर्ष प्रवेश गरेको छ । २०७३ भाद्र महिनादेखि नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरि वित्तीय...बाँकी

    बैंकका सबै राजश्व संकलन शाखा खुला गर्न निर्देशन

    काठमाडौंं । नेपाल राष्ट्र बैंकको बैंकले भाेली (मंगलबार)देखि बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएका छन् । आजबाट सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरु खुल्ने भएका छन्...बाँकी

    एनसीसी बैंकद्वारा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)ले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाका लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि–२०७७ मा...बाँकी

    बेष्ट फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले विभिन्न खातामा आजबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । फाइनान्स कम्पनीले बचत खातामा ५ प्रतिशतदेखि ६ प्रतिशतसम्म, मुद्धती निक्षेपमा...बाँकी

    लुम्बिनी बैंकको एक लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । लुम्बिनी विकास बैंकले एक लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका विभिन्न संस्थापकहरुले आफ्नो नाम रहेको शेयर बिकी गर्न निवेदन दिएकोले बैंकले ती संस्थापक शेयर बिक्री गर्न लागेको...बाँकी

    हेटौंडामा प्रोग्रेशिभ फाइनान्सको नयाँ शाखा स्थापना

    काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका–२ मा आठौं शाखा कार्यालयका सोमबारदेखि कारोबार सञ्चालन गरेको छ । फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु हेटौंडा शाखाबाट समेत प्रवाह गरिनेछ । देशका प्रमुख शहरहरुमा...बाँकी

    गुराँस लाइफ इन्स्योरेन्सकोे लाभांशदर परिमार्जन

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांशदर घटाएको छ । बीमा समितिको निर्देशनअनुसार कम्पनीले आफूले यसअघि प्रस्ताव गरेको लाभांशदरमा परिमार्जन गरेको हो । परिमार्जन गरेसँगै कम्पनीले सेयरधनीलाई आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १०.५०...बाँकी

    महालक्ष्मी बैंक र सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीबीच सम्झौता

    काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकहरुले कोरोना जाँच्ने पीसीआर परीक्षण गर्दा सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीमा १५ प्रतिशत छुट पाउने भएका छन् । सम्झौतापत्रमा बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र कम्पनीका तर्फबाट सिईओ उमेशप्रसाद...बाँकी