News Portal

  • गृहपृष्ठ कर्पोरेट, बैंक/वित्त

    स्वदेशी लघुवित्तका शेयरधनीले लाभांश नपाउने

    काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले यसपटक लाभांश नपाउने भएका छन् । लघुवित्तको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने जानकारी गराएको हो । कम्पनीको सञ्चालक समितिको बैठकले...बाँकी

    उन्नति सहकार्य लघुवित्तद्वारा मृतकको परिवारलाई बीमा वापतको रकम प्रदान

    काठमाडौं । उन्नति सहायर्का लघुवित्तद्वारा मृतकको परिवारलाई बीमा वापतको रकम प्रदान गरेको छ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय शंकरपूरले समूहमा आवद्ध मृतक परिवारका सदस्यलाई बीमा वापतको रकम प्रदान गरेको छ । लघुवित्त...बाँकी

    सांग्रिला बैंकद्वारा भेरी अञ्चल अस्पताललाई आर्थिक सहयोग

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश ५, नेपालगन्जस्थित भेरी अञ्चल अस्पताललाई तीन लाख रूपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त सहयोगले भेरी अञ्चल अस्पताललाइ ७२ शैय्याको कोभिड अस्पताल बनाउन सहयोग...बाँकी

    सांग्रिला बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सांग्रिला बैंकको मलेखु शाखाले अनलाइनको माध्यमबाट बेनिघाट रोराङ्ग–३ मा रहेको जय बागेश्वरी बहुमुखी क्यापसका विद्यार्थीहरू र अभिभावकसमेत संलग्न गराइ क्याम्पस स्तरीय वित्तीय...बाँकी

    सेञ्चुरी बैंकद्वारा ग्राहकहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि–२०७७ मा भएको व्यवस्था...बाँकी

    समृद्धि फाइनान्स र डाक्टर अन कलबीच विशेष छुट सम्झौता

    काठमाडौं । समृद्धि फाइनान्स लिमिटेड र डाक्टर अन कलबीच सम्झौता भएको छ । उक्त सम्झौताअनुसार फाइनान्सका ग्राहकहरुले डाक्टर अन कलमार्फत विशेष छुटसहित घरमै उपचार गराउन सक्ने सम्झौला भएको हो । सम्झौताअन्तर्गत फिजियोथेरापीमा फाइनान्सका कर्मचारी तथा...बाँकी

    ज्योति बैंकद्वारा ग्राहकलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह

    काठमाडौं । ज्योति विकास बैंकले लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि–२०७७ मा भएको व्यवस्था बमोजिम...बाँकी

    युनियन लाइफ इन्स्योरेन्सको नयाँ ‘म्यादी जीवन’ बीमा योजना सार्वजनिक

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘जीवन दीप’ बीमा योजना सार्वजनिक गरेको छ । यो ‘जीवन दीप’ नामक नयाँ ‘म्यादी जीवन’ बीमा योजना बुधवार सार्वजनिक गरेको हो । कम्पनीले कोरोना महामारीकै बीचमा पनि म्यादी...बाँकी

    सानिमा बैंकका ग्राहकलाई फलफूल तरकारीमा विशेष छुट

    काठमाडौं । सानिमा बैंकका ग्राहकले अनलाईनबाट तरकारी तथा फलफुल किन्दा छुट पाउने भएका छन् । सानिमा बैंकका ग्राहकले ई–कमर्स साईट खेती भेन्चरबाट तरकारी तथा फलफूल किन्दा ५ प्रतिशत छुट पाउने भएका हुन् । ग्राहकले उक्त...बाँकी

    कोरोना प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट अधिकतम १० प्रतिशतसम्म थप कर्जा पाउने

    काठमाडौं । कोरोना प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट चालु पुँजीको अधिकतम १० प्रतिशतसम्म थप कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशिका–२०७७ जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट चालु पुँजी कर्जा...बाँकी