News Portal

  • गृहपृष्ठ बैंक/वित्त, समाचार

    नबिल बैंकका ५ भिसा कार्डवाहकले जिते उपहार

    काठमाडौं । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको ‘Best 25 Visa Spender Campaign’ मा नबिल बैंकका पाँच जना भिसा कार्डवाहक परेका छन् । भिसा कार्डमार्फत सबैभन्दा बढी खर्च गर्ने कार्डवाहकहरू शीर्ष २५...बाँकी

    गभर्नरको इज्जत राख्न एनपीएमा घारघुर, बैंकका सीईओहरूले राजीनामा दिन सक्ने

    काठमाडौं । बैंकिङ प्रणाली र प्रकाशित वित्तीय विवरणहरूप्रति अविश्वास गर्दै अनुभवी बैंकर्सहरूले वित्तीय क्षेत्रमा ठूलो समस्या रहेको दावी गरेका छन् । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले राजधानीमा आयोजित एक कार्यक्रममा सीए तथा पूर्व बैंकर्स अनलराज भट्टराईको...बाँकी

    सिटिजन्स बैंकको २००औं शाखा खोटाङको दिक्तेलमा, डिम्याट खाता खोल्दा पैसा नलाग्ने

    काठमाडौं । सिटिजन्स बैंकले २००औं शाखा खोटाङको दिक्तेलमा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप एक नयाँ शाखा कोशी प्रदेशको खोटाङ जिल्ला, दिक्तेल स्थित रुपाकोट मझुवागढी नगरपालिका वार्ड १ मा सञ्चालनमा...बाँकी

    ग्लोबल मनी वीकको अवसरमा कुमारी बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता अभियान

    काठमाडौं । ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले सबै प्रदेशका विभिन्न स्थानहरूमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । ‘Think before you follow, wise money tomorrow’ भन्ने अन्तर्राष्ट्रिय नारालाई आत्मसाथ गर्दै,...बाँकी

    ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्‍यो नयाँ क्यालेन्डर

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरू समावेश गरी नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले...बाँकी

    नेपाल बैंक ६५ औं वार्षिक साधारण सभा सम्पन्न, छैन सेयरधनीलाई लाभांश

    काठमाडौं । नेपाल बैंकको ६५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष थानप्रसाद पंज्ञानीको अध्यक्षतामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वित्तीय विवरणहरू...बाँकी

    एभरेष्ट बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच ट्रेनिङ निड एसेसमेन्ट समझदारी

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेडले एभरेष्ट बैंकका कर्मचारीहरूका लागि ट्रेनिङ्ग निड एसेसमेन्ट गर्न सम्झौतामा हस्ताक्षर गरेका छन् । यो रणनीतिक सहकार्यको उद्देश्य कर्मचारीहरूको सीपमा सुधारको आवश्यकता पहिचान गर्नु र संगठनात्मक...बाँकी

    डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दोहोरिए सुयोग श्रेष्ठ

    काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ दोहोरिएका छन्। एसोसिएसनको पोखरामा बुधबार आयोजित १९ औँ वार्षिक साधारणसभाले सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई पुनः अध्यक्षमा चयन गरेको हो। एसोसिएसनको उपाध्यक्षमा कामना सेवा...बाँकी

    कुमारी बैंकद्वारा ग्लोबल मनी वीकको अवसरमा देशव्यापी वित्तीय साक्षरता सञ्चालन

    काठमाडौं । ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले सबै प्रदेशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । ग्लोबल मनी वीक २०२५ को “Think before you follow, wise money tomorrow” भन्ने...बाँकी

    ग्लोबल मनी विकमा प्राइम बैंकको वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौं । प्राइम कमर्सियल बैंक शाखा कार्यालय अरुणखोलाले ग्लोबल मनी विक–२०२५ का अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शाखा कार्यालय अरुणखोलाद्वारा वित्तीय साक्षरता कार्यक्रम बुधबार मध्यविन्दु नगरपालिका–१२ तमास्पुरस्थित श्री यादव...बाँकी