News Portal

  • गृहपृष्ठ विमा, समाचार

    ४३.६१ प्रतिशत बढ्यो प्रभु महालक्ष्मीको जीवन बीमा कोष, नाफा २७ करोड ७ लाख रुपैयाँ

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ०.६७ प्रतिशत बढेर २७ करोड ७ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा कम्पनीले २६ करोड...बाँकी

    एसियन लाइफ इन्स्योरेन्सले पायो ४२% हकप्रद जारी गर्ने अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले एसियन लाइफ इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ। धितोपत्र बोर्डले आज वैशाख २६ गते एसियन लाइफलाई हाल कायम चुक्तापुँजीको १ः०.४२ अनुपातमा अर्थात ४२ प्रतिशत हकप्रद शेयर जारी...बाँकी

    मेटलाइफद्वारा अभिकर्तालाई अन्तर्राष्ट्रिय स्तरको बीमा प्रशिक्षण प्रमाणपत्र वितरण

    काठमाडौं । ग्राहकहरूलाई उत्कृष्ट सेवा दिन व्यावसायिक रूपमा दक्ष एजेन्टहरू तयार पार्ने लक्ष्य साथ, मेटलाइफ नेपालले आफ्ना जीवन बीमा अभिकर्ता, एजेन्सी तथा युनिट म्यानेजरहरूलाई LIMRA (Life Insurance Management Research Association) द्वारा सञ्चालित दुई विशेष प्रशिक्षण...बाँकी

    नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

    काठमाडौं । नबिल बैंकले नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्डको योजनाको म्याद थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ । नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको ८६ हजार बढी कित्ता शेयर बिक्रीमा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको ८६ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ८६ हजार ४७४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन...बाँकी

    लक्ष्मी सनराइज बैंकको पौने ३२ लाख बढी कित्ता शेयर बिक्रीमा

    काठमाडौं । लक्ष्मी सनराइज बैंकको पौने ३२ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३१ लाख ८० हजार ३९४ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै...बाँकी

    सानिमा रिलायन्सको ‘सरल तथा एकल जीवन बीमा योजना’ : यसकारण बन्दैछ ग्राहकको रोजाई

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘सानिमा रिलायन्स सरल तथा एकल जीवन बीमा योजना’ बीमितहरूको रोजाइमा परेको छ । आकर्षक सुविधाहरूले भरिपूर्ण भएकोले पनि यो योजना ग्राहकको रोजाइमा परेको हो । यो बीमालेखमा न्यूनतम बीमाशुल्कमै...बाँकी

    ८६ करोडको ऋण १४ अर्ब पुग्यो, यसरी अवसान भयो पूर्वमा दबदबा रहेको मंगतुराम ग्रुप

    काठमाडौं । पञ्चायतकालमा मंगतुराम अग्रवालको पूर्वी तराईमा व्यावसायिक दबदबा थियो । मोरङ विराटनगरमा मंगतुराम समूहअन्तर्गत अन्नपूर्ण सप एण्ड केमिकल इण्डष्ट्रिज, नारायण भेजिटेवल इण्डष्ट्रिज, गणेश प्लाष्टिक इण्डष्ट्रिज, जयकाली बिस्कुट एण्ड कन्फेक्सनरी, दन्तकाली प्याकेजिङ इण्डष्ट्रिज, लक्ष्मी फुटवेयर इण्डष्ट्रिज, अन्नपूर्ण...बाँकी

    सूर्यज्योति लाइफमा जागिर खुल्यो, यी स्थानमा ब्रान्च म्यानेजर र ट्रेनी असिस्टेन्ट बन्ने अवसर

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले विभिन्न स्थानका लागि ब्रान्च म्यानेजर र ट्रेनी असिस्टेन्टका लागि दरखास्त खुला गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै यी दुवै पदमा दरखास्त आह्वान गरेको हो। कम्पनीको दमक, लालबन्दी, ओखलढुंगा, रसुवा...बाँकी

    नेपाल लाइफले खोल्यो नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी, लगानी विविधीकरणमा जोड

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी सञ्चालनमा ल्याएको छ। कम्पनीको कमलपोखरीस्थित कार्यालय भवनको तेस्रो तल्लामा इन्भेस्टमेन्ट कम्पनीको कार्यालयको उद्घाटन नेपाल लाइफको सञ्चालक समिति अध्यक्ष गोविन्द संघइले गरेका हुन्। झन्डै साढे २ खर्ब...बाँकी