News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    स्टक ब्रोकर एशोसिएशनको अध्यक्षमा सन्तोष मैनाली सर्वसम्मत चयन

    काठमाडौं । स्टक ब्रोकर एशोसिएसन अफ नेपालको अध्यक्षमा सन्तोष मैनाली सर्वसम्मत चयन भएको छ । उक्त ब्रोकर एशोसिएसनको सम्पन्न २६औं साधारणसभाले मैनालीलाई सर्र्वसम्मत रुपमा नेतृत्व चयन गरेको हो । काठमाडौंमा सम्पन्न भएको २६औं वार्षिक साधारणसभाबाट...बाँकी

    युनियन लाइफद्वारा चापागाईको परिवारलाई ५२ लाख ५० हजार बीमा दाबी भुक्तानी

    काठमाडौं । प्राचार्य नारायण शर्मा चापागाईंले युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा चार महिना अगाडि मात्र ५० लाख रुपैयाँको जीवन बीमा गरेका थिए तर केही समयपछि चापागाईंको मृत्यु भयो । युनियन लाइफ न्ययोरेन्स कम्पनीले मृतक नारायणकी श्रीमती...बाँकी

    रिलायन्स लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्कमा बृद्धि

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क बढेको छ । इन्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमाशुल्क ९१.९७ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्ष २०७६÷७७ को असोज मसान्तसम्म २४ करोड २३ लाख रुपैयाँ...बाँकी

    हिमालयन बैंक र बैंक अफ काठमाण्डूले एक अर्ब पचास करोडको मुद्दा जिते

    काठमाडौं । हिमालयन बैंकले चीनको एउटा अदालतमा ६६ करोड रुपैयाँ बराबरको मुद्दा जितेको छ । त्यसैगरी बैंक अफ काठमाण्डूले पनि सोही मुद्दामा ९० करोड रुपैयाँ बराबरको मुद्दा जितेको छ । यी दुवै हिमालयन र बीओके...बाँकी

    ग्लोबल बैंकको भोजपुर र धनुषामा दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले भोजपुरको झ्याउपोखरी र धनुषाको हाथमुण्डामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप दुईवटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३१ पुगेको छ । बैंकले...बाँकी

    डिजिटल कमन करेन्सी अवलम्बनका लागि अध्ययनको जरुरी छः गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले रिर्जव बैंक अफ इण्डियाले आयोजना गरेको भर्चुअल बैठकमा सहभागी भएका छन् । गभर्नर अधिकारीले सन् २०२० को लागि सार्क फाइनान्स चेयर रहेको रिजर्व बैंक अफ इण्डियाले सन्...बाँकी

    एभरेष्ट बैंकको बोनसभन्दा नगद बढी वितरण

    काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको लाभांश वितरण घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले सेयरधनीलाई गत आवको नाफाबाट चुक्ता...बाँकी

    प्राइम बैंकको एक अर्ब बढी नाफा

    काठमाडौं । प्राइम कमर्शियल बैंकले एक अर्ब बढी नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब एक लाख रुपैयाँ नाफा गरेको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा...बाँकी

    कुनै पनि हालतमा प्रधानमन्त्री पदबाट राजीनामा दिन्नँः प्रम ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । प्रम ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए मुलुकको स्थिति बर्बाद हुने भएकाले आपूmले राजीनामा नदिने बताएका हुन् । प्रम ओलीले आफूले राजीनामा दिनु...बाँकी

    सूर्या लाईफ इन्स्योरेन्सका सिईओ शिवनाथ पाण्डेको राजीनामा

    काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्सका सिईओ शिवनाथ पाण्डेले आफ्नो सिईओ पदबाट राजीनामा दिएका छन् । उनको कार्यकाल तीन महिना बाँकी छँदै गत सोमबार पदबाट राजीनामा दिएका हुन् । सिईओ पाण्डेले दिएको राजीनामा स्वीकृत हुन भने...बाँकी